राजनीति

राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं - सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धन उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने निर् ...

राजु गुरुङको रिट न्यायाधीस श्रेष्ठको ईजलासमा

काठमाडौं - निर्वाचन आयोगबाट उम्मेदवारी खारेज भएपछि सत्ता गठबन्धनका रुपन्देही २ का उम्मेदवार राजु गुरुङले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाई आज हुँदैछ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको ईजलासमा सो रिटको सुनुवाईका लागि पेशी तोकिएको हो । ...

आयोगद्वारा तीन वटा निर्वाचन चिन्ह हेरफेर

काठमाडौं - निर्वाचन आयोगले विभिन्न उम्मेदवारलाई वितरण गरेको चुनाव चिन्हमध्ये तीन वटामा सामान्य हेरफेर गरेको छ । आयोगले शनिवार विज्ञप्ती जारी गर्दै ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्धारित चिन्हमध्ये तीन ...

स्वर्णिम वाग्लेलाई कांग्रेसले टिकट नदिएको भन्दै डा. बाबुराम भट्टराईको असन्तुष्टि

काठमाडौ - नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अर्थविद् स्वर्णिम वाग्लेलाई चुनावमा टिकट नदिएकोप्रति असन्तुष्टि जनाएका हुन्। शुक्रबार एसोसिएसन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान)ले गरेको ‘दिगो आर्थिक विकास’ विषयक सम्मेलनमा उनले नेपाली ...

मधेश सरकारबाट कांग्रेसका ३ मन्त्री बर्खास्त

जनकपुरधाम - मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जनता समाजवादी पार्टी  मन्त्रीलाई बर्खास्त गरेको भोलीपल्ट मुख्यमन्त्री राउतल ...

प्रभु साह एमालेको साधारण सदस्यसमेत नरहने गरी निष्कासित

काठमाडौं - एमालेले स्थायी समिति सदस्य प्रभु साहलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ ।शुक्रबार एमाले महासचिव शंकर पोखरेलले साहलाई पार्टी विरोधी गतिविधि गरेको आरोपमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेका हुन् । साहसँगै उपेन्द्र ...