राजनीति
हालसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित
काठमाडौं - हालसम्म ५७९ स्थानीय तहको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले १८३ पालिकाको मतगणना अन्तिम चरणमा रहेको बताए । हालसम्म २९ हजार ३०३ उम्मेदवार निर्वाचित ...
शम्भुनाथकाे मेयरमा एकीकृत समाजवादीका जितेन्द्रप्रसाद विजयी
काठमाडौं, सप्तरी - शम्भुनाथ नगरपालिका मेयरमा नेकपा एकीकृत समाजवादीका जितेन्द्रप्रसाद गुप्ता कलवार निर्वाचित भएका छन्। उनले ५ हजार ३९२ मत प्राप्त गरी नगर प्रमुखमा निर्वाचित भएका हुन्।निकटतम प्रतिद्वन्द्वी रहेका कांग्रेसका दिपेन्द्रकुमार चौधरीले ४ हजार ...
संसद् बैठकमा उपस्थित हुन अर्थमन्त्रीलाई सभामुखको निर्देशन
काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधिसभा बैठकमा उपस्थित हुन निर्देशन दिएका छन् ।बुधबारबाट प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव ब ...
एमालेले जित्यो १६४ पालिका प्रमुख
काठमाडौं - नेकपा एमालेका उम्मेदवार १६४ वटा स्थानीयत तहको प्रमुख तथा अध्यक्षमा विजयी बनेका छन् । स्थानीय तह निर्वाचनको मतगणना सकिएका पालिकामध्ये दोस्रो ठूलो संख्यामा एमालेका उम्मेदवार विजयी बनेका छन् । मतगणना सकिएकामध्ये सबैभन्दा बढी २५२ वटा ...
बनेपा, नमोबुद्ध र चौँरीदेउरालीमा गठबन्धन विजयी
काठमाडौं,बनेपा - स्थानीय तहको निर्वाचनअन्तर्गत काभ्रेपलाञ्चोकका तीनवटा पालिका सबैमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नमोबुद्ध नगरपालिका तथा कोसीपारिस्थित चाैरीदेउराली गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । ...
गोकुल बाँस्कोटाको गृहनगरमा एकीकृत समाजवादी विजयी
काठमाडौं - काभ्रेको मण्डनदेउपुर नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीका टोकबहादुर तामाङ 'वाइवा' विजयी भएका छन् । निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका बिदुरप्रसाद सापकोटालाई झण्डै एक हजार मतले पाखा लगाउँदै नगरप्रमुखमा तामाङ निर्वाचित भएका हुन् ...

.gif)