राजनीति

गठबन्धन सत्ता स्वार्थमा छैन : बाबुराम भट्टराई

काठमाडौं - नेपाल समाजवादी अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ गठबन्धनबारे भ्रम फैलाइएको भन्दै सचेत गराएका छन् । बागमती प्रदेशस्तरीय संयुक्त कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै उनले गठबन्धनबारे भ्रम फैलाइएकाले सचेत रहनुपर्ने भन्दै सत्ता स् ...

७० प्रतिशत मतपत्र छपाइ सम्पन्न

काठमाडौं - ४ मंसिरमा हुने संसदीय निर्वाचनका लागि ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ ।प्रत्यक्षतर्फ मात्र १ करोड ६७ लाख ५०० मतपत्रको छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । जसमा प्रतिनिधि सभाका लागि ८७ लाख १ हजार र प्रदेश सभाको ८० लाख ५७ हजार ...

कांग्रेसको घोषणा पत्र सार्वजनिक कार्यक्रम दोस्रो पटक स्थगित

काठमाडौं - नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि तयार पारेको घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम फेरि स्थगित गरेको छ।पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज बिहान विज्ञप्ति निकालेर अनिश्चितकालका लागि घोषणा पत्र ...

कांग्रेसले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं - सत्तारूढ दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र सोमबार सार्वजनिक गर्ने भएको छ ।सोमबार सभापति शेरबहादुर देउवाले सङ्कल्प पत्र सार्वजनिक गर्ने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।‘प्रतिनिधि सभा र प्रदेश सभा सद ...

निर्वाचन आयोगले उम्मेदवार विरोध खतिवडा र इन्द्र बानियाँलाई स्पष्टीकरण सोध्यो

काठमाडौं - निर्वाचन आयोगलले निर्वाचन आचारसंहिता विपरीत सहयोग रकम उपलब्ध गराएको विषयमा मकवानपुर क्षेत्र नं. २ का नेकपा एकीकृत समाजवादी का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडा र मकवानपुर क्षेत्र नं. २ (ख) का नेपाली काँग्रेसका प्रदेशसभा सदस्यका उ ...

जरिवाना नतिरेका ३ सय ८५ जनालाई समानुपातिको बन्द सूचीबाट आयोगले हटाउँदै

काठमाडौं - निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि समानुपातिक उम्मेदवारको बन्द सूचीबाट ३ सय ८५ जनाको नाम हटाउने तयारी गरेको छ ।गत वैशाख ३० गते सम्पन्न भएकाे स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर निर्वाचन खर्चको विवरण नबुझाउने र जरिवा ...