राजनीति
बालेन्द्र साह काठमाडौंको मेयरमा निर्वाचित,उपमेयरमा सुनिता डंगोल
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा र्यापर तथा स्ट्रक्चरल इन्जिनियर बालेन्द्र साह (बालेन)निर्वाचित भएका छन् ।महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन २३४२६ मतको फराकिलो अन्तरका साथ मेयरमा निर्वाचित भएका हुन् ।मत परिणाम अनुसार बाल ...
बुढीगंगा नगरपालिकामा पुनः मतदान गराउने निर्वाचन आयोगकाे निर्णय
काठमाडौं - बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ ।निर्वाचन आयोगले यसअघिको सम्पूर्ण निर्वाचन प्रक्रिया रद्द गरेर पुनः मतदान गर्ने निर्णय गरेको हो । मतदान गर्ने मिति र समय यथाशीघ्र तोकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी द ...
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वोच्चले लगायो रोक
काठमाडौं - सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाएको छ।सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले वातावरणीय दृष् ...
भीम रावलको प्रश्न: 'स्वतन्त्र र असंलग्नता परराष्ट्र नीति परित्याग गरेको हो ?'
काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमाले सांसद भीम रावलले सत्तारुढ गठबन्धन आवद्ध दल र सरकारले नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत गतिविधि गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बि ...
वर्तमान सरकारले मूल्य वृद्धिको कीर्तिमान कायम गरेको छः ओली
काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मूल्य वृद्धिको कीर्तिमान कायम गरेको आरोप लगाएका छन्।संसदमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै ओलीले मूल्य वृद्धिको प्रवृत्ति अभूतपूर्व रहेको भन्दै टिप् ...
इपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई ओलीको आग्रह
काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले इपीजीको प्रतिवेदन बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै ओलीले इ ...

.gif)