राजनीति

नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त

काठमाडौं - नेपाली कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन् । सोबारे जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइएको देउवाको सचिवालयले जनाएको छ ।दि ...

नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय

काठमाडौं - सत्तारुढ गठबन्धनको सरकारमा परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने तयारी भएको छ । मंगलबार साँझ गठबन्धनका शीर्ष नेताहरुबीच बालुवाटारमा भएको छलफलमा नेपाली कांग्रेसका नेता खड्कालाई परराष्ट्रमन्त्री बनाउनेमा सहमति जुटेको हाे ...

ओलीको टिप्पणीः ‘पदकका आँखा हुन्थे भने बरबर रुन्थ्यो’

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जथाभावी पदक बाँडेको भन्दै आक्रोश पोखेका छन् । श्वेतशार्दूल (मदन भण्डारी) पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व-प्रधानमन्त्रीसमेत रहेका ओलीले विरोध गर्ने सबै निकायलाई पदक दिएर पदककै बेइज्जत गर ...

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक २०७८’ पारित

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधबीच राष्ट्रियसभाबाट  ‘विनियोजन विधेयक, २०७८’ पारित भएको छ ।राष्ट्रियसभाको मंगलबारको बैठकमा एमालेका सांसदहरूको विरोधबीच राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएक ...

काठमाडौं उपत्यकाका प्रहरी प्रदेश मातहत ल्याउन मन्त्री शाक्यको दौडधुप

काठमाडौं - बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. अजयक्रान्ति शाक्यले नेपाल प्रहरी र प्रदेश प्रहरी–कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय– ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०७८ निष्क्रिय पार्न संघीय सरकारसँग आग्रह गरेका छन् ।‘त्यसो ...

माओवादी केन्द्रमा अब अध्यक्ष र पदाधिकारीको चयन निर्वाचनबाटै

काठमाडौं - पार्टी गठन भएपछि राष्ट्रिय सम्मेलन र विशेष सम्मेलन भन्दै अहिलेसम्म महाधिवेशन नगरेको नेकपा माओवादी केन्द्र पनि निर्वाचित कार्यसमितिकै लाइनमा उभिएको छ । माओवादी केन्द्रले पनि नेपाली कांग्रेस र नेकपा एमाले जस्तै वडादेखि केन्द्रीय समितिसम्म सब ...