सांसद अभिमुखीकरण कार्यक्रममा सहभागी भए सभापति रवि लामिछाने
खबर एक्सप्रेस
२०८२-१२-०४ ०१:५२ मा प्रकाशित
Total Shares: 67
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ग्वार्कोमा जारी अभिमुखीकरण कार्यक्रममा पुगेका छन्।
रास्वपाले नवनिर्वाचित सांसदहरूका लागि हिजोदेखि ग्वार्कोस्थित होटल रोयल टुलिपमा आयोजना गरेको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रममा सहभागि हुन केहीबेर लामिछाने अघि त्यहाँ पुगेका हुन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस