राजनीति

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो ।सरकारका एक मन्त्रीले बानेश्वर घटनाका विषयमा बैठकमा छलफल हुनसक्ने बताएका छन् ।सामाजिक सञ्जालमा ...

जेनजिलाई नख्खु जेलबाटै रविको खुला पत्र – उत्तेजित बनाउन सक्छन् विवेक प्रयोग गर्नुहोस्

काठमाडौं - नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जाल बन्दविरुद्ध आन्दोलनरत ‘जेनजि’ पुस्तालाई समर्थन गर्दै खुला पत्र लेखेका छन् ।आइतबार सार्वजनिक पत्रमार्फत उनले जेनजि पुस्तालाई “सचेत र विवेकपूर्ण” रहन आग्रह ग ...

एमाले विधान महाधिवेशनमा प्रतिवेदनमाथिको समूहगत निष्कर्ष प्रस्तुत

काठमाडौं-नेकपा एमालेको दोस्रो विधान महाविधेशनमा प्रतिवेदनमाथि समूहगत निष्कर्ष प्रस्तुत गर्ने कार्य सकिएको छ।सातवटा प्रतिवेदनमाथिको समूहगत छलफल सकिएपछि आज ती समूहका नेताले प्रतिवेदनमाथिको निष्कर्ष प्रस्तुत गरेका हुन् ।कोसी, मधेस, वाग्मती, गण्डकी, लुम् ...

मनाङको प्रदेशसभा उपचुनावमा दल दर्ता गर्ने कांग्रेसको निर्णय

काठमाडौं-नेपाली कांग्रेसले १७ कात्तिकमा हुने मनाङ प्रदेशसभा ‘ख’ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।आइतबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।उम्मेदवारको विष ...

एमालेको दोस्रो विधान महाधिवेशन आज सकिँदै

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आज सकिँदैछ।  ललितपुरको गोदावरीस्थित सनराइज हलमा दुईदिनदेखि जारी महाधिवेशन आज सकिन लागेको हो। महाधिवेशनमा प्रस्तुत दस्ताबेजमाथि १० वटा समूहबिचको विमर्श सकिएको छ। विमर्शका ल ...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो ।बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको छ ।कांग्रेसले क ...