विश्वप्रकाशको अध्यक्षतामा भोलि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 22
काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि बस्दैछ ।
बैठक ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा शुक्रबार दिउँसो १ बजे बैठक बस्नेछ ।
बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन्।
पार्टी सभापति गगन थापाले राजीनामा दिएपछि उपसभापति शर्माको अध्यक्षतामा बैठक बस्ने भएको हो।
भोलिको बैठकमा थापाको राजीनामाबारे छलफल हुने बताइएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस