राजनीति

प्रचण्डले जनादेशको अनादर गरेपछि संसद् विघटन गरिएको होः केपी ओली

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालिन नेपाल कम्युनिष्ट पार्टीका सहअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनादेशको अनादर गरेपछि संसद् विघटन गरिएको बताएका छन्।सोमबार पोखरामा आयोजित बृहत्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रध ...

डा. तोसिमा कार्कीको उम्मेदवारीविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा

काठमाडौैं - ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी यथावत् राख्नू भन्ने अन्तरिम आदेशविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटको सोमबारको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ ।निर्वाचन आयोगले तोसिमाको उम्मेदवारी खा ...

मंसिर ४ को चुनाव एमालेका लागि महाभारतको युद्धजस्तै हो : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं,लमजुङ - नेकपा एमाले उपमहासचिव एवं लमजुङ प्रतिनिधिसभाका एमाले उम्मेदवार पृथ्वीसुब्बा गुरुङले ४ मंसिरको चुनाव महाभारतको युद्धजस्तै भएको बताएका छन् । एमाले उपमहासचिव एवं प्रतिनिधिसभाका उम्मेदवार गुरुङले नेपालको राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, ...

आइसल्याण्डको औपचारिक भ्रमणमा जाँदै राष्ट्रपति भण्डारी

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी आज सोमबार जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमणमा जाँदै छिन् ।परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारी महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल’कार्यक्रममा सहभागी हुन कात्त ...

ओलीले आज गण्डकीका तीन जिल्लामा सम्बोधन गर्ने

काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज गण्डकी प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्वोधन गर्ने भएका छन् । एमालेका अनुसार अध्यक्ष ओलीले कास्की, बाग्लुङ र स्याङ्जामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले बिहान ...

'नो नट अगेन' समूहलाई बन्देज लगाउनुको कारण पेश गर्न अल्पकालीन आदेश

काठमाडौं - सर्वोच्च अदालतले सामाजिक सञ्जालको 'नो नट अगेन' समूहलाई बन्देज लगाउनुको कारण पेश गर्न अल्पकालीन आदेश जारी गरेको छ ।सर्वोच्चले निर्णय खारेजीको अन्तरिम आदेशको माग गर्दै अधिवक्ता अनिल आचार्यले दायर गरेको रिटमा सुनुवाइ गर्दै आज आयोगको नाममा अल् ...