राजनीति

आज प्रतिनिधिसभा बैठक, नागरिकता विधेयक फिर्ता लिइँदै

काठमाडौं - प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ । गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची छ । मन्त्रिपरिषद्क ...

वायुसेवा निगममा अधिकारीलाई निरन्तरता दिन सर्वोच्चको आदेश

काठमाडौं - सर्वोच्च अदालतले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिने अल्पकालीन अन्तरिम आदेश दिएको छ ।निगम अध्यक्षमा चार वर्षका लागि नियुक्त गरिएको भन्दै सर्वोच्चले कार्यकारी अध् ...

शुक्रबार संसदमा नागरिकता विधेयक पेश हुने

काठमाडौं - मन्त्री तथा सांसदहरूले शुक्रबारको बैठकमा नागरिकता विधेयक पेश हुने बताएका छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै मन्त्री तथा सांसदहरूले फास्ट ट्रयाकबाट विधेयक पारित हुने बताए । उनीहरूले नागरिकता विधेयक सर्वसम्मत्तिबाट ...

पदाधिकारी छान्न सकेन माओवादीले, २-४ दिनमा प्रचण्डले नाम प्रस्ताव गर्ने

काठमाडौं - नेकपा माओवादी केन्द्रको आजको केन्द्रीय समिति बैठकले पदाधिकारी छान्न सकेन । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २-४ दिन भित्र पदाधिकारीको नाम प्रस्ताव गर्ने बताएका छन् ।पदाधिकारी छान्न समय अपुग भएको उनको भनाई छ । ‘समय अपुग भयो, २-४ दिन दिनुस्, ...

सरकारले रुसविरुद्ध र युक्रेनको पक्षमा भोटिङ गर्नु गलत :प्रचण्ड

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले रुसविरुद्ध र युक्रेनको पक्षमा भोटिङ गर्नु गलत भएको बताएका छन् । केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै बिहीबार प्रचण्डले भने- ‘रुस-युक्रेन युद्धबारे नेपालले रुसविरुद्ध र ...

बुढीगंगा नगरको निर्वाचनमा आज पनि तनाव, प्रहरीले गोली चलायो

काठमाडौं - बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा आज नयाँ जनप्रतिनिधि चयन गर्न लागि जारी मतदानमा पनि विवाद भएको छ । बुढीगंगा नगरपालिका–९ को त्रिशक्ति मावि मतदान केन्द्रमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच तनावको स्थिति सिर्जना भएपछि प्रहरीले ...