राजनीति

अनिल झालाई हराउँदै धनुषाबाट जुली महतो विजयी

काठमाडौं - एमाले नेतृ जुलिकुमारी महतो धनुषा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन् ।महतोले लोसपा नेता अनिल झालाई हराएकी हुन्  । महतो ३३ हजार ३८८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी झाले २३ हजार ६८६ मत ल्याए ।  ...

रामेछापबाट प्रदेश सभा सदस्यमा माओवादीका तारानारायण निर्वाचित

काठमाडौं - रामेछापबाट प्रदेश सभा सदस्यमा माओवादी केन्द्रका तारानारायण श्रेष्ठ निर्वाचित भएका छन् ।श्रेष्ठ एमालेकी शान्ति पौडेललाई पराजित गर्दै रामेछाप १(१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।श्रेष्ठले १७ हजार १४८ मत पाए भने एमालेकी पौडेलले १ ...

समानुपातिक मतगणनामा हालसम्म कांग्रेस र एमालेले ल्याए आठ लाख बढी मत

काठमाडौं - गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगकाअनुसार आज बिहान ६ बजेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा (एमाले) शीर्षस्थानमा छ ।समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लि ...

लालबाबुलाई हराउँदै मोरङबाट शेखर कोइराला विजयी

मोरङ - नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी मोरङ क्षेत्र ६ बाट विजयी भएका हुन् ।  कोइरालाले १२ हजार २८४ सय मत अन्तरले एमालेका निवर्तमान सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई हराका हुन् ।कोइरालाले ३५ हज ...

कपिलवस्तु-१ बाट एमालेका बलराम अधिकारी निर्वाचित

काठमाडौं, कपिलवस्तु - कपिलवस्तु निर्वाचन क्षेत्र-१बाट प्रतिनिधिसभामा नेकपा एमालेका उम्‍मेदवार बलराम अधिकारी निर्वाचित भएका छन् ।उनले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्‍मेदवार चक्रपाणि खनाललाई १८ हजार ४२९ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । ...

रौतहट ३ बाट प्रतिनिधिसभामा प्रभू साह निर्वाचित

काठमाडौं, रौतहट - रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्‍यमा स्वतन्त्र उम्मेदवार प्रभू साह निर्वाचित भएका छन् ।साहले स्वतन्त्र उम्‍मेदवार ओमप्रकाश जयसवाललाई ७ हजार २३७ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।साहले ३२ हजार ४३७ मत पाउँदा उनका प्रति ...