रामेछापबाट प्रदेश सभा सदस्यमा माओवादीका तारानारायण निर्वाचित खबर एक्सप्रेस २०७९-०८-०९ ०८:२० मा प्रकाशित Total Shares: 199 काठमाडौं - रामेछापबाट प्रदेश सभा सदस्यमा माओवादी केन्द्रका तारानारायण श्रेष्ठ निर्वाचित भएका छन् ।श्रेष्ठ एमालेकी शान्ति पौडेललाई पराजित गर्दै रामेछाप १(१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।श्रेष्ठले १७ हजार १४८ मत पाए भने एमालेकी पौडेलले १५ हजार १५७ मत ल्याइन् ।
फेसबुक पेज Like गर्नुहोस