लालबाबुलाई हराउँदै मोरङबाट शेखर कोइराला विजयी
खबर एक्सप्रेस
२०७९-०८-०९ ०८:०४ मा प्रकाशित
Total Shares: 293
मोरङ - नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी मोरङ क्षेत्र ६ बाट विजयी भएका हुन् । कोइरालाले १२ हजार २८४ सय मत अन्तरले एमालेका निवर्तमान सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई हराका हुन् ।
कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा पण्डितले २२ हजार ९२९ मत प्राप्त गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस