राजनीति
दोस्रो दिन निलम्बित प्रधानन्यायाधीश जबराको बयान जारी
काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान जारी छ । सिंहदरवारमा महाअभियोग सिफारिस समिति बैठकमा उनको बयान सुरु भएको हो । बुधबारबाट सुरु गरिएको उनको बयान बिहीबार पनि जारी रहेको हो । समितिले तयार पारेको ४३ वटा प्रश ...
सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्दै
काठमाडौं - सिट बाँडफाँटका लागि गठित सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्ने भएको छ । बुधबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पुनः बैठक बस्न लागेको हो । कार्यदल बैठकमा नेपाली का ...
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रको बयान आज पनि
काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान आज पनि हुँदैछ । प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको छ । बुधबार समितिले सिंहदरबार चोलेन्द्रको बयान लिएको थियो । तर बयान नसकिएपछि उनको आज पनि बयान हुने कांग्र ...
कैलाली-४ बाट नैनसिंह महर सिफारिस
काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता नैनसिंह महरलाई मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनतर्फ कैलाली जिल्ला नेपाली कांग्रेसको क्षेत्रीय समिति ४ ले सिफारिस गरेको छ । ५ वटा निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामा नेपाली कांग्र ...
नागरिकता विधेयक विधायन समितिबाट जस्ताको तस्तै पारित
काठमाडौं - राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गरेको छ । संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएको उक्त विधेयकका केही विषयमा संशोधनको आवश् ...
महाभियोग प्रकरणमा जबराको बयानः महाअभियोग निष्क्रिय भइसक्यो
काठमाडौं - निलिम्बत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्धको महाअभियोग निष्क्रिय भइसकेको बताएका छन् । सिंहदरवारस्थित महाअभियोग सिफारिस समितिमा बयान दिनेक्रममा जबराले आफूविरुद्धको महाअभियोग निष्क्रिय भइसकेको बताउँदै न्याय मागेका छन् । ...

.gif)