राजनीति
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज शपथ लिदै
काठमाडौं-प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरू मध्ये ज्येष्ठ सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पशुपति शमशेर जबराले आज बुधबार पद तथा गोपनीयताको शपथ लिदै छन ।उनले राष्ट्रपति भवन शीतल निवासमा बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट ...
कांग्रेस संसदीय दलको नेताका लागि मतदान सुरु
काठमाडौं-नेपाली कांग्रेस संसदीय दलको नेताका लागि निर्धारित समयभन्दा आधा घन्टा ढिलो मतदान सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ देखि १० बजेसम्म मतदानको समय निर्धारण गरिएको थियो । तर, मतदान केन्द्रमा मतदातालाई मोबाइल ल ...
विवेकसम्मत निर्णय गर्न गगन थापाको अपिल
काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री एवं संसदीय दलको नेताका उम्मेदवार गगन थापाले दलको निर्वाचनले देश, जनता र कांग्रेसको भविष्य दिशानिर्देश गर्ने बताएका छन् । दलको नेताका लागि मतदान हुनु केही अघि सामाजिक सञ्जालमा अपिल जारी गर्दै थापाले आमनिर्वाच ...
एमाले संसदीय दलको नेतामा केपी ओली सर्वसम्मत
काठमाडौं-नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् । मंगलबार बसेको पार्टी संसदीय दलको बैठकबाट ओली सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्ष विष्णु पौडेल प्रस्तावक र सुवास नेम्वाङको समर्थनमा ओली संसदीय दलको ने ...
देउवालाई उम्मेदवारी फिर्ता लिन गगनको आग्रह
काठमाडौं-नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि दिएको उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्नुपर्ने बताएका छन् । मंगलवार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुग ...
कांग्रेस संसदीय दलको नेतामा देउवा र गगनको उम्मेदवारी दर्ता
काठमाडौं-कांग्रेसको संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गरेका छन् । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मंगलबार देउवा र थापाले उम्मेदवारी दर्ता गराएका हुन् । महामन्त्री थापाको प ...

.gif)