राजनीति

अपराधिक घटनाकाे नियन्त्रण गर्न आवश्यक: गृहमन्त्री खाँण

काठमाडौं - गृहमन्त्री बालकृष्ण खाँणले वर्षेनी अपराधिक घटना बढिरहेकाले नेपालमा पनि सुरक्षा चुनौती थपिएको बताएका छन् ।सोमबार ६७ औँ प्रहरी दिवसको उपलक्ष्यमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विश्वमा ...

निर्वाचन आयोगको स्पष्टीकरण: 'लौरो चिन्ह स्वतन्त्रको होइन'

काठमाडौं - निर्वाचन आयोगले लौरो चुनाव चिन्ह स्वतन्त्र उम्मेदवारको भन्दै प्रचार गर्ने उम्मेदवारहरूलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ।आफ्नो दलीय आवद्धता नखोली लौरो चुनाव चिन्ह स्वतन्त्रको भन्दै प्रचार गर्ने प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवारहरूलाई आयोग ...

निर्वाचन आयोगले सोध्यो सहरी विकासमन्त्री चौधरीलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं - निर्वाचन आयोगले सहरी विकासमन्त्री मेटमणि चौधरीलाई चौबस घण्टे स्पष्टीकरण सोधेको छ । मन्त्री चौधरीले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै दाङको चारवटा पालिकाका बाढीपीडितलाई राहत सामाग्री वितरण गरेपछि आयोगले आज उनलाई स्पष्टीकरण सोधेको हो ।& ...

राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं - सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धन उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने निर् ...

राजु गुरुङको रिट न्यायाधीस श्रेष्ठको ईजलासमा

काठमाडौं - निर्वाचन आयोगबाट उम्मेदवारी खारेज भएपछि सत्ता गठबन्धनका रुपन्देही २ का उम्मेदवार राजु गुरुङले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाई आज हुँदैछ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको ईजलासमा सो रिटको सुनुवाईका लागि पेशी तोकिएको हो । ...

आयोगद्वारा तीन वटा निर्वाचन चिन्ह हेरफेर

काठमाडौं - निर्वाचन आयोगले विभिन्न उम्मेदवारलाई वितरण गरेको चुनाव चिन्हमध्ये तीन वटामा सामान्य हेरफेर गरेको छ । आयोगले शनिवार विज्ञप्ती जारी गर्दै ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्धारित चिन्हमध्ये तीन ...