राजनीति

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । आज साँझ बालुवाटारमा बस्ने गरी प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् ।पछिल्लो विकसित घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ । बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवाद ...

काठमाडौं महानगरको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइयो

काठमाडौं-काठमाडौं महानगरपालिकाको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ ।आइतबार बिहान काठमाडौं महानगरपालिकाको टोली पूर्वराजा ज्ञानेन्द्र शाहलाई पत्र बुझाउन निर्मल निवास गएको थियो । तर उनीहरुलाई प्रहरीले गेटबाटै फर्काइदिएको हो ।शनिबार मह ...

पूर्वराजा ज्ञानेन्द्रलाई कारबाही गर्न चौतर्फी दबाब

काठमाडौं-काठमाडौंको तीनकुने क्षेत्रमा गत शुक्रबार हिंसात्मक गतिविधि गराउन भूमिका खेलेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहमाथि कारबाहीको लागि चौतर्फी दबाब बढेको छ ।सामाजिक सञ्जालहरूमा ह्यासट्याग अभियान चलाएर पूर्वराजा ज्ञानेन्द्रलाई कानूनी कठघरामा ल्याउ ...

राजावादीहरू पानीमूनिको ओभानो बन्न खोजिरहेका छन् : शंकर पोखरेल

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौंमा हिंसा मच्चाउने राजावादीहरू पानीमूनिको ओभानो बन्न खोजिरहेका टिप्पणी गरेका छन् ।आइतबार बिहान सामाजिक सञ्जालमार्फत् टिप्पणी सार्वजनिक गर्दै महासचिव पोखरेलले उक्त टिप्पणी गरेका हुन् ।बंगलादेशको मोड ...

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं-आज सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बैठक बस्ने भएको छ ।प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे बस्न लागेको हो ।प्रतिनिधिसभामा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट ...

पूर्वराजा ज्ञानेन्द्रका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाइयो

काठमाडौं-पूर्वराजा ज्ञानेन्द्र शाहका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाइएको छ ।सशस्त्र प्रहरीले गएराति पूर्वराजाका १० जना सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएको हो ।डिएसपीको कमाण्डमा रहेका सशस्त्र प्रहरीको २५ जनाको टोलीमध्ये १० जनालाई हटाएर १५ जना कायम गरिएको ...