ओलीको रिहाइको माग गर्दै पत्नी राधिकाले दिइन बन्दी प्रत्यक्षीकरणको निवेदन खबर एक्सप्रेस २०८२-१२-१५ १२:२५ मा प्रकाशित Total Shares: 67 काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दैै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेश भएको छ ।गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै पत्नी राधिका शाक्यले निवेदन पेश गरेकी हुन् ।
फेसबुक पेज Like गर्नुहोस