मन्त्रीहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 53
काठमाडौं - प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह मन्त्रीहरूसँग उच्चस्तरीय छलफलमा जुटेका छन् ।
उनी अहिले मन्त्रीहरूसँगको छलफलमा जुटेका छन् ।
वर्तमान राजनीतिक तथा प्रशासनिक परिस्थितिको समीक्षा गर्दै आगामी कार्ययोजनाबारे मन्त्रीहरूसँग छलफल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
नयाँ सरकारको प्राथमिकता निर्धारण र कामको गति तीव्र बनाउने उद्देश्यसहित बैठक जारी छ ।
शुक्रबार मात्रै प्रधानमन्त्रीमा नियुक्त भएका शाहले सोही दिन पहिलो मन्त्रिपरिषद् बैठक बोलाएर चार वटा प्रारम्भिक निर्णयसमेत गरेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस