राजनीति
तीनकुनेको हिंसात्मक घटनाका पछाडि पूर्वराजाको हात छ : माओवादी
काठमाडौं-नेकपा (माओवादी केन्द्र) का सांसद रेखा शर्माले शुक्रबार तीनकुने लगायतका क्षेत्रमा भएको हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न माग गरेकी छन् ।सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शर्माले यस्तो माग गरेकही हुन् ।उनले तीनकुने लगायतका क्षेत्रमा ...
पूर्वराजालाई दिएको सबै सुविधा राज्यले खोस्नुपर्छ : योगेश भट्टराई
काठमाडौं-नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दिएको सेवासुविधा राज्यले खोस्नुपर्ने माग गरेका छन् ।सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले यस्तो माग गरेका हुन् ।पूर्वराजाले सम्झौता भंग गरिसकेकाले राज्यले उन ...
पूर्वराजालाई जनमत नभड्काउन प्रधानमन्त्री ओलीको चेतावनी
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जनमत नभड्काउन चेतावनी दिएका छन् ।सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो चेतावनी दिएका हुन् । उनले पूर्वराजा शाहले गरेको श्रृङखलाबद्ध गरेको कामको उल्लेख गर्दै संविध ...
तीनकुने घटनाका दोषीलाई कडा कारबाही हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाका दोषीलाई कडा कारबाही हुने बताएका छन् ।सोमबार प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।उनले तीनकुने घटनाका दोषी जोकोहीलाई कडा कारबाही हुने बताए ।साथै उनले पूर्वराजा ज्ञा ...
गणतन्त्रका पक्षमा आज देशभर मोटरसाइकल र्याली निकाल्दै एमाले
काठमाडौं-नेकपा एमालेले आज गणतन्त्रका पक्षमा सचेतना फैलाउन मोटरसाइकल मोटरसाइकल र्याली निकाल्दै छ ।देशभरका जिल्ला सदरमुकामसहित प्रमुख सहरहरूमा मोटरसाइकल र्यालीको आयोजना गरिएको हो ।काठमाडौं उपत्यकाको हकमा संयुक्त रूपमा मोटरसाइकल र्याली निकाल्ने एमाले ...
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक डाकेका छन् ।आज साँझ ५ बजे मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको हो ।बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने बताइएको छ। ...