राजनीति
निर्वाचनमा पालिकाहरूको भागबण्डा टुंग्याउन गठबन्धनकाे बैठक बालुवाटारमा
काठमाडौं - सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । स्थानीय तह निर्वाचनमा पालिकाहरूको भागबण्डालगायतका विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुसहितको चुनावी तयारी तथा अनुगमन समिति बैठक बसेकाे हो । स्थानीय तहको निर्वाचन आउ ...
पत्रकार सम्मेलन गर्दै अध्यक्ष प्रचण्ड
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार सम्मेलन गर्ने भएका छन् । दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थानीय निर्वाचनमा पार्टी तयारीलगायत विषयमा धारणा सार्वजनिक गर्न अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलन गर् ...
सत्ता गठबन्धनमा सिट बाँडफाँटकाे सकस
काठमाडौं - स्थानीय तहको निर्वाचन आउन २५ दिन बाँकी छ। निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ ।मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी रहँदा सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिका सहितका स्थानीय तहमा उम्मेदवार त परै जाओस् सिटकाे ...
भ्रष्टाचार नियन्त्रण नभए मुलुक भित्रभित्रै सिद्धिन्छ : सभामुख
काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले बढ्दो भ्रष्टाचारलाई नियन्त्रणका गर्न नसके मुलुक भित्रभित्रै सिद्धिने बताएका छन् । विश्वमा झैँ नेपालमा पनि भ्रष्टाचार गम्भीर समस्याका रुपमा रहेको उल्लेख गर्दै उनले यसको नियन्त्रणका लागि सामूहिक सङ्कल्पको खा ...
निलम्बित गभर्नर अधिकारीको रिट अध्ययनपछि दर्ता गर्छाैं : सर्वाेच्च
काठमाडौं - आफूमाथि निलम्बनको कारबाही गैरकानुनी रहेको भन्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दिएको रिटमाथि सर्वाेच्च अदालतले अध्ययन गरिरहेको छ । आफूमाथि गरिएको निलम्बन गैरकानुनी रहेकाले खारेज गरि पाउँ भन्दै अधिकारीले आइतबार दिएको र ...
गठबन्धन बैठकः सिट बाँडफाँडको जिम्मेवारी कार्यदललाई
काठमाडौं - सत्तारूढ पाँच दलीय गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा सिट बाँडफाँडको विषयमा निर्णय गर्ने जिम्मेवारी कार्यदललाई दिइएको छ ।आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले स्थानीय तह निर्वाचन ...