नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु
खबर एक्सप्रेस
२०७७-०८-०३ ०१:२१ मा प्रकाशित
Total Shares: 306
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
बुधवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक हाल जारी रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन् ।
यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले एकल राजनीतिक प्रतिवेदन पेश गरेका थिए । त्यसपछि नेकपा विवाद पुनः उत्कर्षमा पुगेको छ । यसलाई अर्का अध्यक्ष ओली पक्षले ‘आरोपपत्र’को संज्ञा दिँदै फिर्ता हुनुपर्ने माग गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस