राजनीति
आज मनोनयन दर्ताको अन्तिम दिन, आजै सूची प्रकाशन हुने
काठमाडौं - स्थानीय तह सदस्य निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुँदैछ ।आइतबारबाट मनोनयन दर्ता भए पनि न्यून मात्रामा उम्मेदवारी परेको छ । साना दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराए पनि विशेषगरी सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेल ...
स्थानीय तहको निर्वाचन: एकीकृत समाजवादीले ललितपुरमा एक्लै निर्वाचन लड्ने
काठमाडौं - नेकपा (एकीकृत समाजवादी)ले जिल्लामै प्रतिनिधित्व शून्य हुनेगरी गठबन्धनका दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) अघि बढेको भन्दै ललितपुरको सबै स्थानीय तहको सबै पदमा मनोनयन दर्ता गराउने तयारी गरेको छ ।पार्टीको सहइन्चार्जसमेत र ...
'महानगरको मतपत्रमा कुनै पनि कोठा खाली राखेर छापिँदैन'
काठमाडौं - निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मतपत्र छपाइ सम्बन्धमा सञ्चारमाध्यमा प्रकाशित समाचार र केही राजनीतिक दलको माग एवं भनाइप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ ।आइतबार एक विज्ञप्ति जारी गरि आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ क ...
विवेकशील साझाले घोषणा गर्यो विराटनगर र भरतपुर महानगरको उम्मेदवार
काठमाडौं - विवेकशील साझा पार्टीले विराटनगर महानगरपालिकाको मेयरमा अमलेश कर्ण र भरतपुर महानगरपालिकाको मेयरमा प्रवीण काफ्लेलाई उम्मेदवार बनाउने भएको छ । भरतपुरको उपमेयरमा भने पुष्पा सापकोटालाई उम्मेदवार बनाउने भएको छ । विवेकशील साझाको आज बसेको केन् ...
शिक्षा, स्वास्थ्य र रोजगार पहिलो प्रथमिकता : बिगु गाउँपालिका अध्यक्षका उम्मेदवार कटवाल
काठमाडौं - स्थानीय तह निर्वाचनमा दोलखा जिल्लाको बिगु गाउँपालिकामा नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका अच्युतम के.सी. कटवालले आफू निर्वाचित हुनेमा कुनै शंका नभएको बताए । उनले आफू विजयी भएपछि शिक्षा, स्वास्थ्य र रोजगारलाई विशेष ...
विवेकशील साझाद्वारा काठमाडौंको मेयर तथा उपमेयरमा मनोनयन दर्ता
काठमाडौं - विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयर, उपमेयरसहित पार्टीले अघि सारेका उम्मेदवारहरुको मनोनयन दर्ता गरेको छ। सो पार्टीका तर्फबाट मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरले मनोनयन दर्ता गरेका हुन्।दलबलसहित निर्वाचन अधिकृ ...