राजनीति
गठबन्धनको निष्कर्ष: राष्ट्रपतिको कदम संविधानको अपमान
काठमाडौं - सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम संविधानमाथिको अपमान भएको निष्कर्ष निकालेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले राष्ट्रपति भण्डारीको कदमको भण्डाफोर गर्ने निर्णयस ...
राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरिदिएपछि नागरिकता विधेयक निस्क्रिय
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता(पहिलो संशोधन) ऐन २०७९ को विधेयक प्रमाणीकरण नगरिदिएपछि निस्क्रिय बनेको छ ।दोस्रो पटक संसदबाट पारित भएर २० भदौमा शितलनिवास पुगेको विधेयक भण्डारीले हो ...
नागरिकता विधेयक रोक्न परेको रिटको सुनुवाइ ‘हेर्न नमिल्ने’मा
काठमाडौं - नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ को प्रमाणीकरण रोक्न माग गर्दै सर्वाेच्च अदालतमा परेको रिटको मगलबारकाे सुनुवाइ स्थगित भएको छ । संघीय संसदका दुवै सदनबाट पारित गरेर दोस्रोपटक राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाइए ...
नेपालसँग राजनीतिक विश्वास तथा मित्रता बढ्दै गइरहेको छ : चिनियाँ राष्ट्रपति सी
काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँग रणैनैतिक साझेदारी सम्बन्धलाई नयाँ चरणमा पुर्याउने इच्छा व्यक्त गरेका छन् । नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाउँदै उनले उक्त इच् ...
जबरा सर्वोच्च फर्कन सक्ने भन्दै सरकारले बढायो सुरक्षा निगरानी
काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतमा फर्किन सक्ने भन्दै सरकारले सुरक्षा निगरानी बढाएको छ। जबरा आज सर्वोच्च फर्कनसक्ने भन्दै सरकारले प्रधानन्यायाधीश निवास अगाडि सुरक्षा निगरानी बढाएको हो।त्यस्तै, नेपाल बार एशोसियसन ...
समानुपातिकतर्फ ४८ राजनीतिक दलले बुझाए उम्मेदवारको बन्दसूची
काठमाडौं - प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । आयोगले दलहरूलाई आइतबार र सोमबार बन्दसूची पेस गर्न समय दिएको थियो । आइतबार चार दलले बन्दसूची पेस गरेकामा बाँकी ४४ दलले सोमबार बन्दसूची ...

.gif)