राजनीति

सर्वोच्चले स्वास्थ्यमन्त्रीलाई सोध्यो : अदालतको अवहेलनामा तपाईंलाई कारबाही किन नगर्ने ?

कार्तिक २०, २०७७

काठमाडौं - सर्वोच्च अदालतले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई अदालतको अवहेलनामा कारबाही किन नगर्ने भन्दै सोधेको छ।सर्वोच्चले कोरोना संक्रमणको परीक्षण र उपचार नि ...

पार्टीभित्रबाट चौतर्फी घेराबन्दी हुँदा सोचेजस्तो काम गर्न सकिएन : प्रधानमन्त्री ओली

कार्तिक २०, २०७७

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रबाट असहयोग हुँदा सोचे जस्तो काम गर्न नसकेको बताएका छन् । बिहिबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक ...

ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

कार्तिक २०, २०७७

काठमाडौं - लामो विवादका बीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका छन्।स्रोतका ...

कांग्रेसको पदाधिकारीमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग

कार्तिक २०, २०७७

काठमाडौं - नेपाली कांग्रेसको पदाधिकारीमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ ।गिरिजाप्रसाद कोइराला फाउण्डेशनले बुधबार साँझ आयोजना गरेको ‘नेपाली ...

मिडियामा दलित समुदायको सहभागिताका लागि प्राथमिकता दिइन्छः मन्त्री गुरुङ

कार्तिक १९, २०७७

काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारी सञ्चारमाध्यममा दलित समुदायको विषयवस्तु र भौतिक सहभागितालाई प्राथमिकता दिइने बताएका छन् ।राष्ट्र ...

मैले राजीनामा दिए देश बर्बादीतिर जान्छ : प्रधानमन्त्री ओली

कार्तिक १९, २०७७

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफुले पदबाट राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु रहेको बताएका छन् । बुधबार मनमोहन सेन्टर एनेक्स भवनको ...

पार्टी एकता जोगाउन वामदेवलाई राष्ट्रपतिको आग्रह

कार्तिक १८, २०७७

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चर्किएको आन्तरिक विवाद समाधानको लागि पहल गर्न उपाध्यक्ष वामदेव गौतमल ...

खुलामञ्चमा खाना वितरण गर्न कसले रोक्दो रहेछ हेरौँ : साझा पार्टी

कार्तिक १८, २०७७

काठमाडौं - काठमाडौं महानगरले खुलामञ्चमा असहायहरूलाई खाना वितरणमा रोक लगाएपछि साझा पार्टीले विरोध जनाएको छ ।केही परोपकारी समूहहरूले महिनौँदेखि काठमाडौँ खुलामञ्चम ...

पार्टी अलग-अलग गरौं भन्ने कुरा सही होइन : नारायणकाजी श्रेष्ठ

कार्तिक १८, २०७७

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सल्लाह गरेर पार्टी अलग अलग गरौं भन्ने कुरा जहाँसुकै बाट आएको भएपनि सही नभएको ...

कांग्रेस सांसद सूर्यबहादुर केसीको निधन

कार्तिक १८, २०७७

काठमाडौं - नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसीको निधन भएको छ।गए राति पोखरास्थित नीजी निवासमै उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ । केसी प्रतिनिधिसभाम ...

'पूर्वसमूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्न खोज्दा दुर्भाग्य निम्तिन लाग्यो'

कार्तिक १७, २०७७

काठमाडौं - उपप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्न ...

'पार्टी एकतामा सक्रिय पहल गरौं'

कार्तिक १७, २०७७

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले एकतामा सक्रिय पहल गर्नको लागि अपिल गरेका छन् । सामाजि ...