अन्तर्राष्ट्रिय
चिनियाँ सामानमा करवृद्धि गर्ने अमेरिकाको घोषणा
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने थप ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गर्ने घोषणा गरेका छन् ।चीनसँगको व्यापार वार्तामा चीनले अलमल गरिरहेको भन्दै राष्ट्रपति ट्रम्पले आगामी सेप्टेम्बर १ तारि ...
ट्रक दुर्घटनामा आठ बालबालिका सहित नौ जनाको मृत्यु
एजेन्सी - फिलिपिन्समा बालबालिका बोकेको एउटा ट्रक दुर्घटनाग्रस्त हुँदा आठ बालबालिका सहित नौ जनाको मृत्यु भएको छ । एउटा खेलकुद कार्यक्रममा सहभागी हुन ट्रकमा चढेका उनीहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।ट्रकमा झण्डै ३० जना बालबालिका र उनीहरुका केही ...
विश्वविद्यालयमा बम विस्फोट हुँदा चारको मृत्यु
काठमाडौं - अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बम विस्फोट भएको छ । विस्फोटमा परी चारजनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् ।स्थानीय समयअनुसार शुक्रबार बिहान ७ः१० मा उक्त विस्फोट भएको ...
आप्रवासी रोक्न मेक्सिको सीमामा थप सैनिक परिचालन गरिँदै
काठमाडौं - अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सीमामा थप करिब दुई हजार एक सय सेना परिचालन गर्न लागेको जनाएको छ । आप्रवासीको समस्या थप जटिल बन्न लागेको भन्दै अमेरिकी गृह प्रशासनको अनुरोधमा सेना थप गर्न लागेको रक्षा मन्त्रालयले स्पष्ट गरेको छ ।अमेर ...
एनिमेशन स्टुडियोमा आगजनी, १० जनाको मृत्यु
एजेन्सी - जापानको क्योटो शहरस्थित एक एनिमेशन स्टुडियोमा शंकास्पद प्रज्वलनशील पदार्थको आक्रमणबाट दश जनाको मृत्यु भएको छ । घटनामा ३० जना बढी घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।विहीवार विहान एक व्यक्तिले प्रज्वलनशील पदार ...
राष्ट्रपति ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित
काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध संसदको तल्लो सदन प्रतिनिधिसभाले खेद प्रस्ताव पारित गरेको छ । चार जना महिला सांसदमाथि गरेको जातिवादी टिप्पणीपछि ट्रम्पविरुद्ध संसदले खेद प्रस्ताव पारित गरेको हो ।उक्त प्रस्तावमा ट्रम्पको अभिव्यक्तिले ...

.gif)