अन्तर्राष्ट्रिय

मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या दुईहजार नाघ्यो

काठमाडौंं-उत्तर अफ्रिकी मुलुक मोरोक्कोमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । भूकम्पमा परी अहिलेसम्म २ हजार १०२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।मोरोक्कोको माराकेश शहरको दक्षिण पश्चिम क्षेत्र ...

माेरक्काेमा भूकम्पमा परी ८०० भन्दा बढी व्यक्तिको मृत्यु

काठमाडौं-माेराेक्काेमा शुक्रबार राति गएको ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ८०० भन्दा बढी व्यक्तिको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ ।यो संख्याले मोरक्कोमा दशकौं यताकै सबैभन्दा घातक भूकम्प बनाउँछ।भूकम्पको तीव्रता ६ दशमलव ८ रहेको बताइएक ...

जी २० शिखर सम्मेलन : संयुक्त वक्तव्यमा सहमति जुटाउने प्रयास

काठमाडौं,एजेन्सी-आज र भोली आइतबार भारतको राजधानी नयाँदिल्लीस्थित प्रगति मैदानमा अयोजना हुने युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० शिखर सम्मेलनमा भागलिन विश्वका शक्तिराष्ट्रका नेताहरू प्रगति मैदानमा निर्माण ...

अमेरिका राष्ट्रपति भारत प्रस्थान, आजै नयाँ दिल्ली पुग्ने

काठमाडौं-अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार अमेरिकावाट प्रस्थान गरेका छन्  । जी–२० शिखर सम्मेलनका लागि जो बाइडेन शुक्रबार भारत पुग्नेछन् । भ्रमणको पहिलो दिन उनले नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् । ह्वाइट हाउसबाट ज ...

अमेरिकी राष्ट्रपति भोली भारत आउँदै

काठमाडौं-अमेरिकी राष्ट्रपति जो बाइडेन भोली भारत आउँदैछन । जी–२० शिखर सम्मेलनमा सहभागी हुनका लागि अमेरिकन राष्ट्रपति वाइडेन भोली बिहीबार भारत आउन लागेका हुन । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) जेक सुलिभानले ह्वाइट हाउसमा आयोजित पत्रकार सम् ...

यात्रुले बाेकेकाे ग्याँस सिलिन्डर विस्फोट हुँदा भारतीय ट्रेनमा आगलागी, ९ को मृत्यु

काठमाडौं,एजेन्सी-तमिलनाडुको मदुरै रेलवे स्टेशनमा लखनउ–रामेश्वरम पर्यटकीय रेलको एक निजी डब्बामा भीषण आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । रेलवे अधिकारीका अनुसार कोचमा केही व्यक्तिले अवैध रूपमा ग्याँस सिलिण्डर बोकेर हिँडिरहेका थिए । यसअघि ग्यास सि ...