अमेरिकी आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको दाबी
एजेन्सी - अमेरिकी आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएको दाबी गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनेई मारिएको दाबी गरेका हुन् । उनले भनेका छन्, 'हामीलाई लाग्छ कि त्यो खबर सही हो ।'
ट्रम्पले अमेरिका र इजरायली आक्रमणमा इरानका धेरै नेतृत्व तहका व्यक्तिहरू मारिएको समेत दाबी गरेका छन् ।
ट्रम्पले अमेरिका र इजरायली आक्रमणमा इरानका धेरै नेतृत्व तहका व्यक्तिहरू मारिएको आफूले विश्वास गरेको बताएका छन् ।
साथै, इरानमा जारी सैन्य अभियानपछि तनाव कम गर्न धेरै आफूसँग धेरै विकल्प रहेको पनि दाबी गरेका छन् ।
उनले यस हप्ता आणविक वार्तामा कुनै प्रगति हुन नसकेका कारण अन्ततः आक्रमणको अनुमति दिने निर्णय गरेको बताए ।

.gif)




फेसबुक पेज Like गर्नुहोस