अन्तर्राष्ट्रिय
अमेरिका राष्ट्रपति भारत प्रस्थान, आजै नयाँ दिल्ली पुग्ने
काठमाडौं-अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार अमेरिकावाट प्रस्थान गरेका छन् । जी–२० शिखर सम्मेलनका लागि जो बाइडेन शुक्रबार भारत पुग्नेछन् । भ्रमणको पहिलो दिन उनले नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् । ह्वाइट हाउसबाट ज ...
अमेरिकी राष्ट्रपति भोली भारत आउँदै
काठमाडौं-अमेरिकी राष्ट्रपति जो बाइडेन भोली भारत आउँदैछन । जी–२० शिखर सम्मेलनमा सहभागी हुनका लागि अमेरिकन राष्ट्रपति वाइडेन भोली बिहीबार भारत आउन लागेका हुन । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) जेक सुलिभानले ह्वाइट हाउसमा आयोजित पत्रकार सम् ...
यात्रुले बाेकेकाे ग्याँस सिलिन्डर विस्फोट हुँदा भारतीय ट्रेनमा आगलागी, ९ को मृत्यु
काठमाडौं,एजेन्सी-तमिलनाडुको मदुरै रेलवे स्टेशनमा लखनउ–रामेश्वरम पर्यटकीय रेलको एक निजी डब्बामा भीषण आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । रेलवे अधिकारीका अनुसार कोचमा केही व्यक्तिले अवैध रूपमा ग्याँस सिलिण्डर बोकेर हिँडिरहेका थिए । यसअघि ग्यास सि ...
जेलमा आत्मसर्पण गरेका ट्रम्प धरौटीमा रि
काठमाडौं,एजेन्सी - जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प धरौटीमा रिहा भएका छन्।उनी त्यहाँ २० मिनेट बसेर धरौटीमा रिहा भएका हुन् । ट्रम्पलाई धरौटीका लागि दुई लाख डलर तोकिएको थियो। २०२० को चुनावमा पराजयको नति ...
भारतको 'चन्द्रयान-३' चन्द्रमामा सफलतापूर्वक अवतरण
एजेन्सी - चन्द्रयान–३ को ‘ल्याण्डर मोड्युल’ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेको छ । चार वर्षअघि चन्द्रयान–२ को दुर्घटनाग्रस्त अवतरणको निराशाको अन्त्य गर्दै चन्द्रयान–३ लाई चन्द्रमाको दक्षिणध्रुबमा अवतरण गराएर ऐतिहासिक सफलता रच्न सफल भए ...
ट्रम्पले बिहिबार अदालतमा आत्मसमर्पण गर्ने
काठमाडौं-अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जिया चुनावमा धाँधली गरेको आरोपमा बिहीबार आत्मसमर्पण गर्ने भएका छन् । सोमबार ट्रम्पले सामाजिक सञ्जाल पोस्टमार्फत यो जानकारी दिएका हुन् । उनले लेखेका छन कि उनलाई कट्टर वामपन्थी जिल्ला वकिल फा ...