images

स्वास्थ्य

दैनिक काजु सेवनले स्वास्थ्यमा हुन्छ यस्ताे फाइदाहरू

काठमाडौं - काजुमा मेग्निसियम, कपर, आइरन, पोटासियम लगायतका तत्व पाइन्छ । दैनिक दुई वा तीन पिस काजुको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । काजु ऊर्जाको राम्रो स्रोत हो । काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ ...

यस्ता पेय पदार्थ जसले तौल घटाउछ

काठमाडौं - दिनभर क्यालोरी बढाउने खानेकुराको सेवनले शरीरको तौल निकै तीव्र गतिमा बढ्ने गर्छ । धेरै क्यालोरीको सेवनले शरीरमा बोसो जम्मा हुन जान्छ । यस्तो समयमा तौल क मगर्न जुस वा तरल पदार्थ पिउन सकिन्छ । सागसब्जीका जुस वा तरल पदार्थ पिउँदा शरीरको तौल ती ...

यी ब्लड ग्रुपका मनिसलाई हुन्छ सबैभन्दा धेरै हर्टअट्याकको खतरा

काठमाडौं, एजेन्सी - बदलिदो लाइफस्टाइलका कारण स्वास्थ्यमा नराम्रो असर पर्न थालेको छ । यसैका कारण मानिस विभिन्न रोगको शिकार हुन थालेको हो । पछिल्लो समय मुटुका रोगीहरु उच्च संख्यामा बढिरहेका छन् । हार्ट समस्यामा कोरोनरी आर्टरी डिजीज, मुटुको मांसपेश ...

पारिवारिक खुसीको लागि अपनाउनुहाेस् यस्ता उपाय

काठमाडौं - पारिवारिक जीवनको खुसीको लागि केही सुझावहरू यस्ता छन् ।काम र परिवारको बीचमा सद्भाव सिर्जना गर्नुहोस्यदि तपाईं सुखी पारिवारिक जीवन बिताउन चाहनुहुन्छ भने आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनको बीचमा तालमेल सिर्जना गर्नु आवश्यक छ। यद्यपि यो अलि ग ...

यस्ता व्यक्तिका लागि बिष समान हुन्छ भटमास

काठमाडौं - खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ छाड्दैनन् ।तर आफ्नो स्वास्थ्यको ख्याल राख्नेह ...

पेटको बोसो घटाउन यी ७ खानेकुराहरु खानुहोस्

काठमाडौं - लसुन एक प्राकृतिक एन्टी बायोटिक औषधि हो । यसले सुगरलाई नियन्त्रित गर्ने काम गर्छ । लसुनले शरीरमा ती हर्मोनलाई सक्रिय गर्ने काम गर्छ जसले बोसोलाई जम्मा हुन दिँदैन । आफ्नो खानामा लसुनलाई समावेश गरेर हेर्नुहोस् । ग्रीन टीमा ‘क्याटेचिन्स’ ...