पत्रपत्रिकाबाट

उपकुलपति बनाउन लबिङ

काठमाडौँ - मुलुकका ११ विश्वविद्यालय मध्ये सातवटामा उपकुलपति, रेक्टर, रजिष्ट्रारलगायत पद असोज ५ गतेभित्र खाली हुँदैछन् ।साउन ५ देखि त्रिवि सेवा आयोगको अध्यक्ष पद खाली भइसकेको छ ।पद खाली हुन लागेसँगै विश्वविद्यालयको उपकुलपति बन्न राजनीतिक पार्टीनिकट भा ...

निर्मला हत्याको त्रासले मासियो उखुबारी

कञ्चनपुर - वारि उल्टाम जाने कालोपत्र सडक । सडककै किनारमा पानी बगिरहने दुई फिट गहिरो नाला । नालाको दुवै किनारमा बाक्ला जामुनका बोट । पारिपट्टि गुज्जमुज्ज उखुबारी । उखुबारी करिब एक किलोमिटर वरपर सुनसान खेतबारी । हो, त्यही उखुबारीमा अघिल्लो साउन ११ गते ...

घरभित्र गोली हान्ने को ?

काठमाडौं – राजधानीको कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरको तेस्रो तलामा सोमबार राति छिरेको गोली कसले हानीको हो भन्नेबारे प्रहरी निष्कर्षमा पुग्न सकेको छैन ।प्रहरीले मंगलबार शर्माका छिमेकी पूर्वउपसचिव शुभांकर ढकाललाई नियन्त्रणमा लिएको थियो ...

उपनिर्वाचन मंसिरमै गर्ने सहमति

काठमाडौं – निर्वाचन आयोगका पदाधिकारी र राजनीतिक दलबीच मंसिरमा रिक्त स्थानमा उपनिर्वाचन गर्ने विषयमा सहमति भएको छ ।बिहीबार निर्वाचन आयोगमा भएको सर्वदलीय बैठकमा उपस्थित अधिकांश राजनीतिक दलहरूले मंसिरमा चुनाव गराउन उपयुुक्त हुने सुझाव दिएका थिए । यही सह ...

भारतबाट तलब बुझ्छन् नेपाली कर्मचारी

काठमाडौं – हरेक बर्खायाममा चर्चामा आउने कोशी र गण्डक योजनाका लागि नेपाल सरकारले झन्डै २ दर्जन कर्मचारी खटाएको छ ।यी परियोजना हाँक्न सरकारबाट नियुक्त दुई सम्पर्क अधिकृत (लियाजन अफिसर) सहित सबै नेपाली कर्मचारीले भारतको बिहार राज्य सरकारबाट नियमित तलब थ ...

सर्वोच्चका ५ न्यायाधीशले राखे सय सम्पादकसँग गुनासो र अपेक्षा

काठमाडौं – सर्वोच्च अदालतले आफ्नो जीवनमा पहिलो पटक बिहीवार पारदर्शिताको नयाँ प्रयोग गर्‍यो – प्रधानन्यायाधीशसमेत ५ न्यायाधीश एउटै मञ्चमा उपस्थित भएर करीब १ सय सम्पादक तथा मिडिया प्रतिनिधिहरूलाई न्यायपालिकाका सम्बन्धमा सम्बोधन गरे ‘यसअघि पत्रकार ...