पत्रपत्रिकाबाट

मोबाइलको लत: ‘गेमिङ डिसअर्डर’को खतरा

काठमाडौं – के तपाईंका बालबालिका मोबाइलमा गेम खेल्ने, टिकटक बनाउने या भिडियो हेर्ने गर्छन् रु यस्तो धेरै मात्रामा गरे उनीहरूलाई मानसिक रोग ‘गेमिङ डिसअर्डर’को समस्या हुनसक्छ । अहिले धेरैजसो बालबच्चा ‘गेमिङ डिसअर्डर’को सिकार हुँदै गएको मनोविज्ञहरूको भना ...

सरकारद्वारा आठ जनाको नागरिकता खारेज

काठमाडौं – सरकारले झुटो विवरण पेश गरी नागरिकता लिने आठ जनाको नागरिकता खारेज गरेको छ ।विहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बा“स्कोटाले सो जानकारी दिएका हुन् । बै ...

क्यान्सरका बिरामीको ‘पेट स्क्यान’ दोब्बर महंगो

काठमाडौं – क्यान्सरका बिरामीले शरीरभित्र यान्त्रिक गोटी पठाई गर्दैआएको ‘पेट स्क्यान’ नामको परीक्षण २०–२५ हजारमा हुँदै आएकोमा विगत ३ महिनादेखि ५५ हजार तिर्न बाध्य भएका छन् ।पेट स्क्यान परीक्षण क्यान्सरका बिरामीका लागि अनिवार्य हुन्छ । यसले मानव अंगको ...

के नेपाललाई हिन्दु राज्य बनाउन चाहान्छ भारत ?

काठमाडौं – भारतमा हिन्दुवादी भारतीय जनता पार्टी ९भाजपा० को नेतृत्व गर्दै नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि सत्तारोहण गरेलगत्तै सो दलका प्रभावशाली नेताहरुले एकपछि अर्को गर्दै नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने खालका अभिव्यक्ति दिन थालेका छन् ।&nbs ...

प्रतिबन्धित औषधि नेपालमा खुलमखुला बिक्रीवितरण

भारतमा प्रतिबन्धित पशु स्वास्थ्य एन्टिबायोटिक औषधी नेपालमा बिक्रवितरण भइरहेको छ । नेपाल सरकारले आयातमा रोक नलगाउँदा खुलमखुला भेटेनरी औषधी पसलमार्फत् यो औषधी बिक्रीवितरण भइरहेको हो । भारतको स्वास्थ्य मन्त्रालयले जुलाई १९९१० दिनअघि० मा ‘कोलिस्टिन’ ...

सचिव हुने लाइनमा रहेका सहसचिवहरुलाई प्रदेश पठाउने तयारी

काठमाडौं - सरकारले प्रदेश मातहतका मन्त्रालयमा संघमा कार्यरत सचिव हुने तयारीमा रहेका वरिष्ठ सहसचिवहरुलर्य प्रदेशमा पठाउने तयारी गरेको छ। उच्च स्रोतले दिएको जानकारीअनुसार यस विषयमा मन्त्रिपरिषद बैठकबाट निर्णयको तयारी भइरहेको छ। मन्त्रिपरिषद बैठकमा यसबा ...