पत्रपत्रिकाबाट

सर्वोच्चका ५ न्यायाधीशले राखे सय सम्पादकसँग गुनासो र अपेक्षा

काठमाडौं – सर्वोच्च अदालतले आफ्नो जीवनमा पहिलो पटक बिहीवार पारदर्शिताको नयाँ प्रयोग गर्‍यो – प्रधानन्यायाधीशसमेत ५ न्यायाधीश एउटै मञ्चमा उपस्थित भएर करीब १ सय सम्पादक तथा मिडिया प्रतिनिधिहरूलाई न्यायपालिकाका सम्बन्धमा सम्बोधन गरे ‘यसअघि पत्रकार ...

स्थानीय तहका पदाधिकारीको विदेश भ्रमणमा कडाइ

काठमाडौं– सरकारदे स्थानीय तहका कदाधिकारी र कर्मचारीले गर्ने विदेश भ्रमणलाई कडाइ गर्ने भएको छ । स्थानीय तहका पदाधिकारी बिना जानकारी र औचित्यहीन कार्यक्रमका लागि समेत विदेश भ्रमणमा जाने क्रम बढेपछि कडाइ गर्न लागिएको छ । यसअघि पनि सरकारले पटक ...

सैनिक पोसाक लगाउन नागरिकलाई निषेध !

काठमाडौं – नेपाली सेनाले प्रयोग गर्ने पोसाकको जथाभावीरुपमा प्रयोग हुन थालेपछि सरकारले नेपाली सेनासँग मिल्दो कपडा बिक्रीमा रोक लगाउन देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । आम नागरिकले नेपाली सेनाले प्रयोग गर्ने पोसाक जथाभावीरुपमा प्रयोग गर ...

स्थानीय सरकारका दुई वर्षः कार्यकर्ता पोस्दै ठिक्क

विगतमा स्थानीय निकायमा दुई दशकसम्म जनप्रतिनिधि नहुँदा सर्वसाधारणले विकासको अनुभूति गर्न पाएनन् । त्यति बेला कर्मचारीतन्त्रले स्थानीय निकायको नेतृत्व गरेको थियो ।दुई वर्ष यता भने स्थिति फेरिएको छ । स्थानीय तहले जनप्रतिनिधि पाएका छन् । साथै सर्वसाधारणल ...

काठमाडौंमा कक्षा ११ पढ्न आउने घटे

काठमाडौं– राजधानीका निजी उच्च माविमा भर्ना हुने विद्यार्थीको संख्या घटेको छ । विगतमा जत्तिकै कक्षा ११ मा विद्यार्थी आकर्षित गर्न नसकिएको हो  । विद्यार्थी भर्ना गर्न नसक्दा कतिपय प्लस टु संकटमा परेका छन् । मुलुक संघीय संरचनामा गएसँगै प्रदेशम ...

खै प्रशासन हाँक्ने कानुन ?

काठमाडौं - संघीयता कार्यान्वयनमा आएको चार वर्षसम्म पनि संघीय शासनअनुरूपको प्रशासनिक संयन्त्र तयार हुन सकेको छैन । स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासन हाँक्ने संघीय निजामती सेवा ऐन बन्न नसक्दा संघीय शासनअनुरूपको प्रशासनिक संयन्त्र बन्न नसकेको ह ...