पत्रपत्रिकाबाट

कमजोर बन्यो नेपाली रुपैयाँ

काठमाडौं – केही सातायता अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर देखिएको छ । विश्व बजारमा अमेरिकी डलरप्रतिको आकर्षण बिस्तारै बढेसँगै नेरु कमजोर देखिन थालेको छ । शुक्रबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर ११४ रुपैयाँ ३४ पैसा ...

राष्ट्रिय परिचयपत्र वितरण गरेको आठ महिनापछि विधेयक पारित

काठमाडौं – ‘पाइटल प्रोजेक्ट’का रूपमा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको आठ महिनापछि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी विधेयक पारित गरेको छ । सरकारले पाँचथरबाट परिचयपत्र वितरण सुरु गरेको ...

नेपालको हवाई उडान सुरक्षामा हेलिकप्टर बन्यो चुनौति

काठमाडौं – नेपालको हवाई उडान सुरक्षामा हेलिकप्टर र ५७ सय किलोग्राममुनिका साना जहाज ‘चुनौती’ देखिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार सार्वजनिक गरेको १० वर्षे प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट २०१९’ ले त्यसतर्फ संकेत गरेको छ । हेलिकप् ...

वडाध्यक्षबाटै कुटिए सेवाग्राही

काठमाडौं – जनताबाट चुनिएका जनप्रतिनिधिसँग सर्वसाधारणले सहज सेवा पाउने अपेक्षा गर्छन् तर सेवा र न्याय दिन्छु भन्नेबाटै हातपात भएपछि अवस्था कस्तो होला ? सिरहामा यस्तै भएको छ, नागरिकता लिन वडा कार्यालय पुगेका एक सेवाग्राही सहज सेवाको साटो वडाअध्यक् ...

अब सिधै सगरमाथा आरोहण गर्न नपाइने

काठमाडौं – सगरमाथा लगायत आठ हजारमाथिका हिमाल जोसुकैलाई आरोहण गर्न नदिने सरकारले तयारी गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २४ मा गठन गरेको ५ सदस्सीय कार्यदलले ८ हजार मिटरमाथिका हिमाल आरोहण गर्न आधारभूत तथा उच्च पर्वतारोहण तालिम लिएको हुनुपर्ने ...

हाकिमबाट सशस्त्र प्रहरीको चरम दुरुपयोग

काठमाडौं - सशस्त्र प्रहरीका निवृत्त उच्च अधिकारीले संगठनको जनशक्तिलाई घरायसी काममा लगाइरहेको भेटिएको छ ।सशस्त्र प्रहरीका महानिरीक्षकदेखि नायब महानिरीक्षक (डिआईजी) सम्मका सेवा निवृत्त पदाधिकारीले सरकारको नीतिविपरीत संगठनको जनशक्ति दुरुपयोग गरेका हुन् ...