काठमाडौं - सशस्त्र प्रहरीका निवृत्त उच्च अधिकारीले संगठनको जनशक्तिलाई घरायसी काममा लगाइरहेको भेटिएको छ ।
सशस्त्र प्रहरीका महानिरीक्षकदेखि नायब महानिरीक्षक (डिआईजी) सम्मका सेवा निवृत्त पदाधिकारीले सरकारको नीतिविपरीत संगठनको जनशक्ति दुरुपयोग गरेका हुन् ।
अन्नपूर्ण पोस्ट दैनिकबाट

.gif)


