पत्रपत्रिकाबाट

त्रिपाठी नेकपा सांसद कि स्वतन्त्र ?

काठमाडौं - उनी सूर्य चिन्हबाट चुनाव लडे । संसद्मा उनी सत्ता पक्षकै लहरमा बस्छन् । सिंहदरबारस्थित नेकपा संसदीय कार्यालय भवनमा उनको छुट्टै कोठा छ । उनलाई नेकपाको ‘हिवप’ पनि लाग्छ । तर पनि प्रश्न उठ्छ सांसद हृदयेश त्रिपाठी सत्ता पक्ष हुन वा स्वतन्त ...

कहिले गुड्ला रेल ?

काठमाडौं - जनकपुरका होटल व्यवसायी अभिशेष झुनझुनवाला जनकपुर–जयनगर रेल्वे सञ्चालनको प्रतिक्षामा छन् । ‘पर्यटक जनकपुर –जयनगर रेल सुरु भयो कि भएन भनेर सोध्छन्,’ उनले भने, ‘थन्केको पुरानो रेल हेर्ने चाहना धेरै पर्यटकको छ ।’लिक र स्टेसन तयार भएपनि रेल चल्न ...

क्याम्पस प्रमुखले कवाडीलाई बेचे 'थेसिस'

काठमाडौं -  स्नातकोत्तर क्याम्पसका प्रमुख महोशकुमार खत्रीले पुस्तकालयमा रहेका मानविकी संकायअन्तर्गत १२ विषयका महत्वपूर्ण किताब र शोधपत्र कवाडी व्यवसायीलाई बेचेका छन् । उनले १२ क्विन्टल किताब प्रतिकिलो ८ रुपैयाँ र ४ क्विटल शोधपत्र प्रतिकिलो ...

डेंगु रोक्न सुरक्षाकर्मी !

काठमाडौं - डेंगु रोक्नडेंगु नियन्त्रण नभएपछि सरकारले सेना, प्रहरीसहित सबै पक्षको सहयोग मागेको छ । यो रोग फैलाउने लामुखुट्टे नष्ट गर्न सञ्चालित अभियान प्रभावकारी नदेखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विकल्प खोजेको हो । चितवनमा नै वर्षदेघि ...

सरकारका प्रवक्ताले संसदमा ढाँटे

काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक नबसेको दाबी गरेका छन्। भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री र मन्त्रीबीच हाइहेलो भएको भन्दै मन्त्री बाँस्कोटाले यसलाई अतिरञ्जना नगर्न आग्रह गरे। ‘कुराहरु ...

तोकिएको समयअगावै द्रुतमार्ग पूरा हुने

काठमाडौं - नेपाली सेनाले राष्ट्रिय गौरवको परियोजना ‘काठमाडौँ–तराई÷मधेस दु्रतमार्ग’ (फास्टट्र्याक) निर्माण कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ । सरकारको नीति तथा कार्यक्रमले पाँच वर्ष तोके पनि अबको तीन वर्ष छ महि ...