त्रिपाठी नेकपा सांसद कि स्वतन्त्र ? खबर एक्सप्रेस २०७६-०५-१३ ११:०० मा प्रकाशित Total Shares: 1130 काठमाडौं - उनी सूर्य चिन्हबाट चुनाव लडे । संसद्मा उनी सत्ता पक्षकै लहरमा बस्छन् । सिंहदरबारस्थित नेकपा संसदीय कार्यालय भवनमा उनको छुट्टै कोठा छ । उनलाई नेकपाको ‘हिवप’ पनि लाग्छ । तर पनि प्रश्न उठ्छ सांसद हृदयेश त्रिपाठी सत्ता पक्ष हुन वा स्वतन्त्र ?कान्तिपुर दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस