पत्रपत्रिकाबाट

पछिल्ला दुई वर्षमा बन्दोबस्ती सामान खरिदमा भएको अनियमिततामाथि छानबिन गर्दै सेना

काठमाडौं - नेपाली सेनाले पछिल्ला दुई वर्षमा बन्दोबस्ती सामान खरिदमा भएका अनियमिततामाथि छानबिन सुरु गरेको छ ।खरिद प्रक्रियामा रहेका तथा आपूर्ति भइसकेका घतक र गैरघतक सैनिक बन्दोबस्तीका सामानमा घोटला भएको आशंकामा प्रधानसेनापति पूर्णचन्द्र थापाले आन्तरिक ...

राहदानी विधेयकमा राष्ट्रपतिको चासो सम्बोधन भएन

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले कूटनीतिक राहदानीको प्रयोगका सन्दर्भमा देखाएको चासो सम्बोधन नगरी राष्ट्रियसभाले सोमबार राहदानी विधेयक पारित गरेको छ । राष्ट्रपतिले यसअघि विधेयकका प्रावधानले ‘राहदानी जारी गर्ने तथा प्रयोग गर्ने’ विषयमा अ ...

वरीयता मिचेर नेतृत्व गर्ने मन्त्री, उपप्रधानमन्त्रीको सहभागिता मात्रै

काठमाडौं - उपप्रधानमन्त्री सहभागी हुने राष्ट्रसंघीय महासभामा सरकारले नेतृत्व भने परराष्ट्रमन्त्रीबाट हुने भएको छ ।प्रधानमन्त्री केपी ओली राष्ट्रसंघको ७४ औँ महासभामा सहभागी नहुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्दै छन् । सोही महासभाको एक छलफलमा भा ...

५ अर्ब २६ करोडमा संसद्को आफ्नै भवन

काठमाडौं - सरकारले सिंहदरबारभित्र संघीय संसद्को भवन निर्माण प्रक्रिया अगाडि बढाएको छ। देशको प्रमुख प्रशासनिक निकाय सिंहदबारभित्र स्थित पुतली बगैंचामा संसद् भवन बन्न लागेको हो।१५ वर्षअघि नै संसद्को भवन निर्माणको योजना अगाडि सारे पनि हाल आएर मात्र ...

स्वास्थ्यमन्त्रीको भ्रमण मोहः एक वर्षमा २५ पटक विदेश उडे

काठमाडौं - देशभर डेंगु फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गए ।दुई साताअघि भारत गएका उनले ६ दिन उतै बिताए । अस्पतालहरुमा अहिल ...

गृहमन्त्रीका भाइको ‘हिरासत’ चिरायु अस्पताल

काठमाडौं - पक्राउ परेदेखि नै बिरामी भएको भन्दै गृहमन्त्रीका साहिँला भाइ नरेशकुमार थापा बसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना भएर बसेका छन्।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को आफ्नै हिरासत भए पनि चिकित्सकको ‘प्रेप्सकिप्सन’ ल्याएर उनी ...