पत्रपत्रिकाबाट
दैनिक तीन हजार जनाको कोरोना परीक्षण सम्भव
काठमाडौं - सरकारले दैनिक तीन हजार स्वाब परीक्षण गर्नसक्ने गरी कोरोना भाइरस परीक्षण प्रयोगशालाको क्षमता विस्तार गरेको छ ।क्षमता विस्तारसँगै स्वाब नमुना सङ्कलनलाई तीव्रता दिने तयारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको छ । राष्ट्रिय जनस्वास्थ्य प् ...
कोरोनाका बिरामी जाँच्नुपर्छ भनेर अस्पताल नै नजाने पाँच डाक्टर बर्खास्त
काठमाडौं - कोरोना (कोभिड– १९)को महामारीमा बिरामीको सेवामा झन् खटिनुपर्ने डाक्टर अस्पताल नै नगएपछि कारबाहीमा परेका छन् ।प्रदेश ५ को बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत पाँच डाक्टर बर्खास्तीमा परेका हुन् । डा. वरदान वली, डा. ताराप्रसाद ...
कोरोना संक्रमितलाई धमाधम मलेरियाको औषधि
काठमाडौं - कोरोना संक्रमणले महामारीको रूप लिइरहेका वेला यसलाई नियन्त्रण गर्न विश्वव्यापी रूपमा मलेरियाका लागि प्रयोग हुने औषधिको माग बढ्न थालेको छ । कोरोनाविरुद्ध औषधि तथा खोपको विकास नभइरहेको अवस्थामा विभिन्न मुलुकमा मलेरियाको औषधि प्रयोग हुन थालेको ...
स्वास्थ्य उपकरण खरिद प्रकरणकाे छानबिन गर्छु : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी ओलीले औषधि तथा स्वास्थ्य उपकरण खरिद प्रकरणका विषयमा आफूलाई धेरै जानकारी नै नभएको बताएका छन्। पार्टी सचिवालय बैठकमा खरिद प्रकरणमा भएको आर्थिक अनियमितताका विषयमा नेताहरूले प्रश्न उठाएपछि प्रष्टिकरण दिने क्रममा ओलीले ओम्नीस ...
बिरामी जाँच्न पन्छिन्छन् निजी अस्पताल
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले निजी क्षेत्रका अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिए पनि अधिकांश अस्पताल गम्भीर छैनन् । कोरोनाको त के कुरा, अन्य रोगका बिरामी पनि अस्पतालले हेर्न मानिरहेका छैनन् ।सरकारले निजी ...
खाना पकाउन बिजुलीको प्रयोग बढ्दै, विद्युत आयात रोकिएन
काठमाडौं - मलुकभर घोषणा गरिएको ‘लकडाउन’ले उद्योगधन्दा, कलकारखाना बन्द रहेको अवस्था भए पनि नेपालले भारतबाट अझै दैनिक दुई सय मेगावाट बिजुली आयात गरिरहेको छ ।लकडाउनका कारणले सबै उद्योग, प्रतिष्ठान, कलकारखाना, होटल, व्यवसाय तथा कार्यालय बन्द रहेको अवस्था ...

.gif)