पत्रपत्रिकाबाट
कोरोना: २४ घण्टामा विश्वभर ३४ सयको मृत्यु, ८८ हजार संक्रमित
एजेन्सी - विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ३४ सय ४० जनाको मृत्यु भएको छ ।कोरोनाबारे निरन्तर अपडेट दिइरहने वर्ल्डोमिटरका अनुसार एकैदिन ८८ हजारमा संक्रमण देखिएको छ भने ९ हजार उपचारपछि डिस्चार्ज भएका छन् ।विश्वभर ...
स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि घरबेटीले दुर्व्यवहार गरे कडा कारबाही
काठमाडौं - गृह मन्त्रालयले कोरोना भाइरस उपचारको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि दुर्व्यवहार भए कडा कारबाही गर्ने चेतावनी दिएको छ । गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पछिल्लो समय कोरोनाको उपचारमा खटिने चिकित्सक, नर्सलगायत स्व ...
हदम्याद नाघेका मुद्दाको कानुनी गाँठो फुकाइँदै
काठमाडौं - लकडाउनको अवधिमा म्याद गुज्रिएका र हदम्याद नाघेका मुद्दाको कानुनी निकास खोज्न सोमबार राखिएको सर्वोच्चको बृहत् पूर्ण इजलासले जेठ ११ गते निर्णय सुनाउने भएको छ । लामो समय लकडाउन हुँदा धेरै मुद्दाको म्याद गुज्रिएको छ । यस्तै, हदम्यादको समस ...
नयाँ नक्सा अब सरकारी कामकाजमा
काठमाडौं – नेपाल सरकारले भारतले एकलौटी कब्जा जमाउने प्रयास गर्दै आएको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा पास गरेको छ । आफ्नो अतिक्रमित भूमि फिर्ता ल्याउन नेपाल सरकारले ऐतिहासिक कदम चालेको ह ...
श्रीमतीलाई अस्पतालमा राखेर ब्लड बैंक हिँडेका वृद्धलाई सेनाले कालिमाटीमा यसरी नांगै बनायो
काठमाडौं - आइतबार साँझको ४ बजे, कालिमाटी चोकको सुनसान सडकमा हतारहतार पाइला चाल्दै छन् घनश्याम झा ।लकडाउन कार्यान्वयन गराउन भन्दै कालिमाटी चोकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी मात्र होइन, नेपाली सेना पनि खटिएको छ।राष्ट्रिय सुरक्षा हेर्ने ...
२० अर्बको राहत प्याकेज ल्याउन सुझाव
काठमाडौं - नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा कार्यरत कर्मचारी तथा श्रमिकका लागि २० अर्ब रुपियाँको राहत प्याकेज ल्याउनुपर्ने सुझाव सरकारलाई दिएको छ ।कोभिड १९ का कारण पर्यटन क्षेत्रमा परेको असरबाट यस क्षेत्रलाई बचाउन आवश्यक उपायका बारेमा संस्कृति, ...

.gif)