पत्रपत्रिकाबाट
साउदीमा कोरोना सङ्क्रमित नेपाली १३ सय ६४ पुगे, सातको ज्यान गयो
काठमाडौं - साउदी अरबमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या एक हजार सय ६४ पुगेको छ भने सात जनाले ज्यान गुमाएका छन् । सङ्क्रमितमध्ये १७ जना महिला रहेका छन् ।राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना अन्य क्षेत्रमा ३ नेपा ...
तीन हजार नक्सा छाप्न प्रेसमा पठाइयो
काठमाडौं - नापी विभागले ३ हजार थान नेपालको नयाँ नक्सा प्रकाशन गर्ने भएको छ ।कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर बुधबार सार्वजनिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा मुलुकभरका सरकारी कार्यालयलाई नि:शुल्क उपलब्ध गराइने विभागका सूचना अधिकारी दामोदर ...
‘उपत्यकाको अवस्था भयावह हुनसक्ने’
काठमाडौं - विश्व महामारी कोरोनाविरुद्ध सुक्ष्म सावधानी नअपनाएको खण्डमा उपत्यकाको स्थिति भयावह बन्न सक्ने औंल्याइएको छ ।संक्रमित संख्या प्रतिदिन बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई ‘नाका सिल गर्न’ आग्रह ...
नयाँ नक्सा संयुक्त राष्ट्रसंघमा पठाइने
काठमाडौं - सरकारले राजनीतिक र प्रशासनिक नयाँ नक्सा सार्वजनिक गरेसँगै छिमेकीद्वयसहित अन्तर्राष्ट्रिय समुदायलाई दिने भएको छ। परराष्ट्र मन्त्रालयले पहिलो चरणमा सार्वजनिक नक्सा संयुक्त राष्ट्रसंघमा बझुाउने तयारी गरेको छ। राष्ट्रसंघमा सदस्यता लिँदा बुझाएक ...
बिनातयारी निजीलाई कोरोना परीक्षण गर्न दिन हतारो
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत शुक्रबार निजी तथा सामुदायिक अस्पतालले पनि र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड–१९ संक्रमण भए/नभएको परीक्षण गर्न पाउने व्यवस्था गर्यो । अनुमति लिएर सरकारले तोकेको किटबाट परीक्षण गर्दा ती स ...
यी हुन् लिम्पियाधुरा नेपालैकै हो भन्ने प्रमाण
काठमाडौं - सरकारले सुगौली सन्धिअनुसार कालीनदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा बुधबार लागू गरेको छ । भारतीय कब्जामा रहेका ती भूभाग यसअघि प्रचलनमा रहेको नेपालको नक्सामा थिएनन् । योसँगै विश् ...

.gif)