पत्रपत्रिकाबाट
संक्रमण दर तीव्र हुँदै, एक सातामै १ सय ८३ थपिए
काठमाडौं - नेपालमा एक साताको अवधिमा कोभिड –१९ संक्रमण दर तीव्र गतिमा बढिरहेको पाइएको छ । यसै साता थप १ सय ८३ मा संक्रमण देखिएको छ । ९ माघमा २०७६ मा एक जनामा पुष्टि भएदेखि २ सय १० दिनको अवधिमा १ सय ११ मा संक्रमण देखिएको थियो । यद्यपि, २१० द ...
भारतबाट अतिक्रमित भूमि समेटेर नयाँ नक्सा तयार
काठमाडौं – नापी विभागले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा तयार पारेको छ। विभागले नक्सा दुई महिनाअघि नै तयार पारेर भूमि व्यवस्था मन्त्रालयलाई बुझाइसकेको छ।संसद्को राज्य व्यवस्था समितिले भारतद्वारा अतिक्रमित भूमि समेटेर नया ...
यस्तो छ सोमबारको मौसम पूर्वानुमान
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले दिएको जानकारी अनुसार अहिले नेपालमा विभिन्न स्थानमा मौसम सामान्यतया सफा छ भने पहाडी भागका केही स ...
सीमा विवादबारे छलफल गर्न भारत सकारात्मक, उडान खुले लगत्तै वार्ता हुने
काठमाडौं – लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवादबारे नेपाल-भारत परराष्ट्रसचिव स्तरमा वार्ता अन्तर्राष्ट्रिय उडान खुले लगत्तै हुने भएको छ। नेपालले भारतसँग लगातार वार्ता मितिका लागि पहल गरेपछि भारतले तिथि स्पष्ट नभने पनि अन् ...
उपत्यकामा संक्रमित जिल्लाबाट हजारौं भित्रिए
काठमाडौं - लकडाउनको समयमा विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका भित्रिएकाहरु क्वारेन्टाइनबाहिरै रहँदा उपत्यकामा कोरोना भाइरसको उच्च जोखिम जोखिएको छ । सरकारले गत चैत ११ गतेदेखि गर्दै आएको बन्दाबन्दीको समयमै विभिन्न ढंगबाट काठमाडौं उपत्यकामा संक्रमित ...
६ हजार सात सय ४३ वडामा क्वारेन्टाइन बनाउने तयारी, लकडाउनको मोडालिटी परिवर्तन गरिँदै
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विस्तारित हुने संकेत देखिएपछि सरकारले रोकथाम र नियन्त्रणका लागि सात सय ६५ वटा स्थानीय तहका ६ हजार सात सय ४३ वडामा क्वारेन्टाइन बनाउने तयारी गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओ ...

.gif)