पत्रपत्रिकाबाट

नेपालको सार्वभौम इतिहासमा अँध्यारो अध्याय : नेपाली भूमिमा भारतीय सेना, १८ वर्षसम्म १८ पोस्ट

काठमाडौं - एउटा सार्वभौम देशमा अर्को देशको सेना । त्यो पनि संयुक्त अभ्यासमा लागि होइन, पोस्ट खडा गरेर । कुनै छोटो समय होइन, १८ वर्षसम्म । कुनै पनि सार्वभौम मुलुकका लागि यस्तो कल्पना पनि अपमानजनक हो । तर, नेपालका लागि एउटा क्रूर वास्तविकता हो । र, सत् ...

बाँके नरैनापुरको क्वारेन्टाइनमा ज्यान गुमाएका २५ वर्षीय युवाको मुम्बईदेखि क्वारेन्टाइनसम्मको दर्दनाक कथा

काठमाडौं - ०६० सालमा राप्ती नदीमा आएको बाढीले खेतीयोग्य जमिन बगायो । ०७१ मा फेरि राप्तीकै बाढीले बचेखुचेको जमिन र घरसमेत सोहोर्‍यो । परिवार नजिकैको सामुदायिक जंगलमा विस्थापित भएपछि उनका कठोर संघर्षका दिन सुरु भए । यो कथा आइतबार क्वारेन्टाइनमै कोरोनाल ...

कालापानी मुद्दा नेपाल–भारत बीचको हो : चीन

काठमाडौं - चीनले कालापानीबारे उठेको विवादमा सधैंझैं कुटनीतिक तवरको जवाफ दिँदै ‘यो मामला नेपाल र भारतबीचको’भएको बताएको छ । ‘नेपाल–भारत दुवैले आपसी मैत्री संवादको उपायद्वारा यो मुद्दा सुल्झाउनेमा चीन विश्वस्त छ,’मंगलबार चिनियाँ विदेश मन्त्रालयमा आयोजित ...

दशकौंअघि नै कालापानीमा राज्य

काठमाडौं - २०२० को दशकदेखि नै दार्चुलाको उत्तरी व्यास क्षेत्र ९कालापानी नजिक० मा राज्यको उपस्थिती रहेको पाइएको छ ।सीमासम्बन्धी अनुसन्धानकर्ता एवं पूर्वसचिव डा। द्वारिकानाथ ढुंगेलले ५५–५६ वर्ष अघिदेखि दार्चुलाको व्यास क्षेत्रमा सुरक्षा उपस्थिती र ...

०३२ सालमा यसरी गायब भएको थियो नेपालको नक्साबाट लिम्पियाधुरा

काठमाडौं - नेपालको नक्सामा पहिलोपटक लिम्पियाधुरा पनि समेटिने भएको छ। सुगौली सन्धिले महाकाली नदी सीमानदी भने पनि नेपालको नक्सा कालीको मुहानभन्दा तीन सय १० वर्गकिमियता लिपुलेकसम्म मात्र अंकित थियो।कालीको मुहान लिम्पियाधुरादेखि लिपुलेकसम्म भारतले अतिक्र ...

इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३२ हजार नाघ्यो

एजेन्सी - इटलीमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२ हजार नाघेको छ ।त्यहाँको स्वास्थ्य अधिकारीका अनुसार बितेको २४ घण्टामा ९९ जनाको संक्रमणबाट मृत्यु भएसँगै कुल संख्या ३२ हजार ७ पुगेको हो । यस्तै, ४ सय ५० जना नयाँ संक्रमित थपिएका छन् । ...