पत्रपत्रिकाबाट

कोरोना भाइरस नियन्त्रण गर्न सेना परिचालन

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवास पुगेर कोभिड–१९ नियन्त्रणका निम्ति सेना परिचालन गर्ने सरकारको निर्णय अवगत गराएका छन्।प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँगको भेटमा पछिल्लो राज ...

विदेशी लगानीमा सञ्चालित १६ कम्पनीले लगे १० अर्ब लाभांश

काठमाडौं - विदेशी लगानीमा सञ्चालित १६ कम्पनीले चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँभन्दा बढी लाभांश लगेका छन् । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको सुरुदेखि लकडाउन सुरु हुनु अघिसम्म विदेशी लगानीमा कम्पनीले १० अर्ब दुई करोड ७३ लाख रुपैयाँ लाभांश फि ...

४ हजार ७ सय ९ नेपाली भित्रिए, ७ सय भारतीय बाहिरिए

काठमाडौं - सुदूरपश्चिम प्रदेशका विभिन्न नाकाबाट नेपाल भित्रिनेको सङ्ख्या साेमवार अन्य दिनभन्दा घटेको छ ।कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा हुँदै कैलालीको त्रिनगर नाकाबाट सोमवार चारहजार ७०९ जना नेपाली भित्रिएका छन् । सोही नाकाबाट सात सय भन्दा बढी भारतीय ...

विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने तयारी, खर्च सरकारले नबेहोर्ने, आफैंले बेहोर्नु पर्ने

काठमाडौं - श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले सरकारले राखेका प्राथमिकतामा पर्ने नागरिकले स्वदेश आउनका लागि अनिवार्य रूपमा कोरोना परीक्षण नेगेटिभ रहेको रिपोर्ट पेस गर्नुपर्ने बताएका छन् ।मन्त्री यादवले स्वदेश फर्किन प्राथमिकतामा ...

यही वेला मन्त्रीनिवासमा जिमखाना बनाउन ८२ लाख !

काठमाडौं - कोभिडविरुद्ध संघर्ष गरिरहेको सरकारले अत्यावश्यकबाहेक खर्च नगर्न गत चैतमा नै निर्णय गरेको छ भने नीति तथा कार्यक्रममा पनि यही प्रतिबद्धता दोहो¥याएको छ । तर, यही वेला सरकारले मन्त्रीनिवासमा अत्याधुनिक जिमखाना बनाउन ८२ लाखको ठेक्का दिएको छ ।&n ...

राष्ट्रपति कार्यालयमा गलैँचा फेर्ने मात्र होइन, बाथरुम पनि सजावट गर्ने तयारी, कुल बजेट एक करोड ८४ लाख

काठमाडौं - राष्ट्रपति कार्यालयमा गलैँचा मात्र होइन, शौचालयको सजावट पनि यही वेला हुन लागेको छ । बैठक र शौचालय भव्य बनाउन सरकारले दुईथरी टेन्डरमार्फत एक करोड ८४ लाखमा ठेक्का दिने निर्णय गरिसकेको छ । राष्ट्रपति कार्यालयमा हुन लागेको यो सजावट कोभिड ...