पत्रपत्रिकाबाट
धुम्रपान गर्नेहरुको कोरोना संक्रमणबाट मृत्यु हुने सम्भावना बढी
काठमाडौं - स्वस्थ र दीर्घजीवी बन्न चाहनुहुन्छ ? त्यसो भए धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन आजै त्याग्नुहोस्। कोरोना भाइरस (कोभिड–१९) को जोखिम पनि सूर्ति सेवनकर्तामा बढी छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रकाशन गरेको प्रतिवेदन अनुसार, को ...
सात लाख रोजगारी सिर्जनाको लक्ष्य
काठमाडौं - कोरोना सङ्क्रमणको जोखिमका कारण थालिएको बन्दाबन्दीले विश्व बजारसँगै स्वदेशी श्रम बजार पनि प्रभावित भएको छ ।विश्व श्रम बजारमा छरिएका नेपालीले त्यहीँ रोजगारी गुमाएर स्वदेश फर्कने अवस्था र स्वदेशकै उद्योगधन्दा व्यापार व्यवसाय सबै बन्द हुँदै स् ...
सामुदायिक विद्यालय पनि निजीको जिम्मा लगाउँदै समाजवादी सरकार
काठमाडौं - सुरक्षित भवन, पर्याप्त फर्निचर, पुस्तकालय, शैक्षिक सामग्री, प्रयोगशाला, खानेपानी, शौचालय, छात्रावास, खेलकुदको व्यवस्था र सरसफाई सामुदायिक विद्यालयका समस्या छन् । तर, राष्ट्र निर्माणको आधार गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार मान्ने सरकारल ...
अब अपराधपीडितले क्षतिपूर्ति पाउने, कोष बनाउने तयारी
काठमाडौं - कानुन बनेको दुई वर्षपछि नेपालमा अपराधपीडित राहत कोष स्थापना हुने भएको छ । २४ वैशाखको मन्त्रिपरिषद् बैठकले पारित गरेको कोषसम्बन्धी नियमावली यही हप्ता राजपत्रमा प्रकाशन गरेर लागू गरिँदै छ । यसलाई फौजदारी न्यायप्रणालीमा महत्वपूर्ण उपलब्धि मान ...
अब कोरोना संक्रमितको उपचार घरमै गर्ने सरकारको तयारी
काठमाडौं - कोभिड–१९ ले गत माघको पहिलो साता नै चेतावनी दिएपछि जेठ मध्यसम्म सवा चार महिनामा सरकारले देशभर जम्मा १६ सय २४ आइसोलेसन बेड बनाएको छ । तर, शनिबारसम्म नेपालमा संक्रमितको संख्या १४ सय एक पुगेको छ । अस्पतालमा बेड नहुने भएपछि अब संक्रमितले घ ...
यस्तो छ शनिबारको मौसम
काठमाडौं - आज देशको सुदुर पश्चिमी भू-भाग लगायत अन्य पहाडी भू-भागमा सामान्य बदली रहि थोरै स्थानहरुमा हल्का वर्षा हुनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ, नेपालको पुर्व ...

.gif)