पत्रपत्रिकाबाट

ध्यान अन्यत्र जाँदा कोरोना नियन्त्रणमा चुक्यो सरकार

काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट देश र जनतालाई जोगाउन सम्पूर्ण ध्यान केन्द्रित गर्नुको साटो सरकारको ध्यान अन्यत्र जाँदा मुलुक रोग र भोकको चपेटामा फस्दै गएको छ। लकडाउन सुरु भएको साढे दुई महिना हुन लाग्दा भाइरस संक्रमण देशभरि फैलिने अवस्थामा पुगेको ...

‘महँगी बढाइए बजार हस्तक्षेप हुन्छ’

काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजेट भाषणपछि मूल्यवृद्धि हुनसक्नेप्रति सचेत भई सरकारले छड्के रूपमा बजारको अवस्था अध्ययन गरिरहेको जानकारी दिएका छन् ।उनले भने, 'तीन/चार दिनसम्म उपत्यका लगायत ठाउँका ठूलादेखि साना व्यापारिक फर ...

मुख्य दुई नाकाबाट तीन हजार ५६७ भित्रिए, एक हजार ५० बाहिरिए

काठमाडौं - कामका लागि भारतका विभिन्न शहर गएका र लामो लकडाउनले खाना र बासको समस्या भई अलपत्र परेका नेपाली तथा भारतीयलाई आफ्नो देश जानआउन सहजताका लागि खुल्ला गरिएका सुदूरपश्चिमका मुख्य दुई नाकाबाट बुधबार तीन हजार ५६७ जना नेपाली नागरिक नेपाल भित्रिएका छ ...

कोरोना नियन्त्रण र उपचारमा १० अर्ब खर्च

काठमाडौं - कोरोना संक्रमितको संख्या दुई हजार नाघेपछि स्वास्थ्य संकटकाल घोषणाको तयारीसरकारले हालसम्म कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि करिब १० अर्ब रुपैयाँ खर्च भएको जनाएको छ । कोरोना नियन्त्रण, उपचार, क्वारेन्टाइन निर्माण, जोखिम भत्ता र राहत व ...

महामारीका बीच मन्त्रीलाई २ करोड ७ लाखको गाडी

काठमाडौं - बजेट अभावले प्रदेशवासीलाई राहत वितरण रोकिएको वेला प्रदेश १ का एक मन्त्रीले दुई करोडबराबरको गाडी खरिद गर्न लागेका छन् । लकडाउनका वेला आफ्ना लागि दुई करोड सात लाख ५० हजारको गाडी किन्न लागेका मन्त्री जगदीश कुसियत प्रदेश १ सरकारको कोरोना संक्र ...

विद्यार्थीको शैक्षिक सत्र खेर नजाने

काठमाडौं - विद्यालय तहमा अध्ययनरत लाखौँ विद्यार्थीले आगामी असार १ देखि वैकल्पिक विधिबाट पढाइ सुरु गर्ने भएपछि विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने भएको छ । विद्यार्थीले अब २०७७ चैतभित्र यो शैक्षिक सत्रको पढाइ पूरा गर्न सक्ने अवस्था सिर्जना भ ...