विदेशी लगानीमा सञ्चालित १६ कम्पनीले लगे १० अर्ब लाभांश
खबर एक्सप्रेस
२०७७-०२-२० ०७:४२ मा प्रकाशित
Total Shares: 382
काठमाडौं - विदेशी लगानीमा सञ्चालित १६ कम्पनीले चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँभन्दा बढी लाभांश लगेका छन् । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको सुरुदेखि लकडाउन सुरु हुनु अघिसम्म विदेशी लगानीमा कम्पनीले १० अर्ब दुई करोड ७३ लाख रुपैयाँ लाभांश फिर्ता लगेका हुन् ।
विभागअन्तर्गत रहेको एकल सेवा बिन्दुमा कार्यरत राष्ट्र बैंकका प्रतिनिधि मदन पण्डितका अनुसार लाभांश लैजान स्वीकृत पाएको एक महिनाभित्र प्रायः सबै कम्पनीले लाभांश लगिसकेका छन् ।
अन्नपूर्ण पोस्ट् दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस