आर्थिक

एनआईसी एशिया बैंकका अध्यक्ष अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’बाट विभूषित गरिने

काठमाडौं - एनआईसी एशिया बैंकका अध्यक्ष तथा विशाल ग्रुपका उपाध्यक्ष तुलसीराम अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’बाट विभुषित गरिने भएको छ ।संविधान दिवस २०७७ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिष्ठित उद्योगी व्यवसायी अग्रवाललाई ‘प्रबल ...

दशैँ अगाडि सुपथ मूल्य पसल संञ्चालन गर्ने तयारी

काठमाडौ - चाडबाड नजिकिएसंगै हुने भिडभाड कृत्रिम अभाव र मूल्यवृद्धिलाई मध्यनजर गर्दे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुपथ मूल्यको पसल संचालन गर्ने जनाएको छ । मन्त्रालयको केही दिनअघि बसेको बैठकले आगामी असोज १५ गतेबाट संयुक्त बजार अनुगमन गर्ने नि ...

नेपाललाई २३ अर्बभन्दा बढी ऋण सहयोग गर्दै विश्व बैँक

काठमाडौ - विश्व बैँकले नेपाललाई वित्तीय क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले २३ अर्ब ६० करोड ऋण उपलब्ध गराउने भएको छ ।कोभिड १९ को महामारीले सिर्जना गरेको परिस्थितीले अर्थतन्त्रमा परेको घाटालाई मध्यनजर गर्दे अर्थतन्त्रलाई पुन पहिलाकै अवस्थामा फर्काउन ...

एनआईसी एशियाको सुपर चमत्कारिक कर्जाहरूको आवेदन खल्तीमार्फत दिन सकिने

काठमाडौं - एनआईसी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री सेवा तथा सुविधाहरू ल्याउने क्रममा ग्राहकहरूको सुविधाका निमित्त खल्ती डिजिटल वालेटमार्फत आफ्ना अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण सुपर चमत्कारिक कर्जाहरूको आवेदन दिन सकिने नवीनतम सुविधा ल्याएको ...

सरकारी कर्मचारीलाई कोरोना बीमामा अनुदान दिदै सरकार

काठमाडौं - सरकारी कर्मचारीले कोरोना बिमा गराउदा ५० प्रतिशत अनुदान पाउने ब्यवस्था लागु भएको छ । सरकारी कर्मचारीले कोरोना बिमा गर्दा ५० प्रतिशत अनुदान सरकारले दिने भएको हो ।अहिले गरिएको कोरोना बिमा आगामी चैतसम्म लागु हुनेछ । कोरोना बिमा ब्यत्तिगत र साम ...

नबिल बैंकको चाडपर्व योजना

काठमाडौं - कोरोना महामारीको प्रभावका कारण धेरै नेपालीहरू आर्थिक कठिनाईमा छन । यस कठिन समयमा नबिल बैंकले सँगै अघि बढ्ने आफ्नो उद्देश्यअनुरुप, सम्भव भएसम्म धेरैलाई खुशी पार्ने प्रयास गर्दै समाज प्रति उत्तरदायी हुँदै नयाँ योजना ल्याएको छ । बैंकले व्यक्त ...