आर्थिक
यूनियन लाइफ इन्स्योरेन्सको नाफा बढ्यो
काठमाडौं - गत वर्ष यूनियन लाइफ इन्स्यारेन्सको नाफा ४०.७० प्रतिशतले बढेको छ ।अघिल्लो वर्ष ६ करोड ८९ लाख ९८ हजार ७७ रुपैयाँ नाफा आर्जन गरेकोमा गत आवमा ९ करोड ७० लाख ८३ हजार ३१६ रुपैयाँ नाफा आर्जन गरेको छ ।यस्तै अघिल्लो वर्ष २ अर्ब ९४ करोड ८७ हजार ८७८ र ...
नेपाल इन्स्योरेन्सको खुद नाफा बढ्यो
काठमाडौं - नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २३ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तलुनामा १२.३६ प्रतिशत अर्थात २ करोड ६० लाख रुपैयाँले बढी हो।अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ...
कोरोना कहर : २५ बैंकको विवरण सार्वजनिक हुँदा अधिकांशकाे नाफा घट्यो
काठमाडौं - आर्थिक वर्ष ०७६-७७ मा हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकको नाफामा उल्लेख्य गिरावट देखिएको छ ।सञ्चालनमा रहेका कृषि विकास बैंक र प्रभु बैंकबाहेक २५ ‘क’ वर्गका वाणिज्य बैंकले आव २०७६-७७ को वार्षिक विवरण प्रकाशित गरेका छन् । उनीहरुले आज ...
६ प्रतिशतले घट्यो नेपाल टेलिकमको आम्दानी
काठमाडौं - नेपाल टेलिकमको कुल आयमा कोरोना भाइरस महामारीको प्रभाव देखिएको छ। गत आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमासिक अर्थात् वैशाख, जेठ र असारसम्मको अवधिमा टेलिकमको आम्दानी ६.२ प्रतिशतले घटेको हो।टेलिकमले तयार पारेको चौथो त्रैमासिक अवधिको तथ्यांकअनु ...
एनआइसी एसिया बैंकको नाफा बढ्यो
काठमाडौं - एनआइसी एसिया बैंकले गएको वर्षमा आफ्नो नाफा बढाउन सफल भएको छ। कोरोना महारीका कारण अधिकांस बैंक तथा वित्तीय संस्थाको नाफामा संकुचन आइरहेका बेला बैंकले भने नाफा बढाउन सफल भएको हो।बैंकले गएको वर्ष ३ अर्ब १२ करोड खुद नाफा आर्जन गर्न सफल भएको छ। ...
माछापुच्छ्रे बैंकद्वारा नेपालमै पहिलो पटक वीच्याट वालेटको भुक्तानी सेवा शुरु
काठमाडौं - माछापुच्छ्रे बैंकले नेपालमा नै पहिलो पटक वीच्याट वालेट (WeChat Wallet)को भुक्तानी सेवा भित्र्याएको छ ।नयाँ प्रविधिहरु भित्र्याउन अग्रसर माछापुच्छ्रे बैंकले नेपालमा आउने चिनिया पर्यटकहरुलाई लक्षित गर्दै वीच्याट वालेटबाट हुने भुक्तानी ...