आर्थिक

पाँच महिनामा ३४ करोड राजश्व सङ्कलन

काठमाडौं, कैलाली - यातायात व्यवस्था कार्यालय कैलालीले चालु आर्थिक वर्षको हालसम्म रु ३४ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । सवारीकर, आयकर, सवारी चालक अनुमतिपत्र, नवीकरण जाँचपास, रुट परमिट, प्रदूषण, कम्पनी रजिष्ट्रेशनलगायतका विभिन्न प्रकारका राज ...

विदेसी विनिमय संचिति १५ खर्ब पुग्यो : ३ खर्ब ३७ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं - चालु आर्थिक बर्षको कात्र्तिक मसान्त सम्ममा विदेशी विनिमय सञ्चिति १५ खर्ब ६ अर्ब ६ करोड रुपैयाँ पुगेको छ भने ३ खर्ब ३७ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ । रेमिटयान्स आप्रवाह गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ दशमलव.२ प्रतिशत बढि हो ...

जलस्रोतको बहुउपयोग गर्न ‘राष्ट्रिय जलस्रोत नीति’ सार्वजनिक

काठमाडौं - जलस्रोतको बहुआयामिक, समन्यायिक एवं दिगो विकास तथा बहुउपयोगबाट आर्थिक समृद्धि र सामाजिक रुपान्तरण गर्ने दीर्घकालीन सोचका साथ सरकारले ‘राष्ट्रिय जलस्रोत नीति, २०७७’ सार्वजनिक गरेको छ । झण्डै चार वर्षको अथक मेहेनत र सम्वद्ध सरोकार भएका व्यक्त ...

अबदेखि भाइबरबाटै रकम पठाउन र रिचार्ज गर्न सकिने

काठमाडौं - नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र अग्रणी म्यासेजिङ एप राकुटेन भाइबरबीच नेपालमा भाइबरमार्फत वित्तीय सेवाहरू प्रदान गर्नका लागि साझेदारी भएको छ ।यो सहकार्यसँगै भाइबर प्रयोगकर्ताले अबदेखि सहज रूपमा आफ्नो इसेवा खाता भाइबरसँग लिंक गर ...

कोजेन्ट हेल्थ र इसेवाको सहकार्यमा अनलाइन अपोइन्टमेन्ट सेवा सुरु

काठमाडौं - नेपाली स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी कोजेन्ट हेल्थले इसेवासँगको सहकार्यमा अनलाइनमार्फत् अपोइन्टमेन्ट लिन सकिने सेवाको शुरूवात गरेको छ ।कोजेन्ट हेल्थले शुरू गरेको ई–अपोइन्टमेन्ट्समार्फत विरामी अथवा अन्य सर्वसाधारणले इस ...

नेपालको मानव विकास सूचकाङ्कमा सुधार, जोखिम कायमै

काठमाडौं - नेपालको मानव विकास सूचकाङ्कमा सुधार देखिएको छ ।राष्ट्रिय योजना आयोगले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को सहयोगमा सार्वजनिक गरिएको मानव विकास प्रतिवेदन, २०२० मा नेपालको अवस्थामा सुधार आएको हो ।अर्थमन्त्री विष्णुप्रसाद पौडेल ...